News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ समाचार

नयाँ मतदाताहरुलाई परिचयपत्र बितरण गर्दै

काठमाडौं, २८ वैशाख । नयाँ मतदाताहरुका लागि निर्वाचन आयोगले आज बुधबारदेखि भोलि (बिहीबार)सम्म मतदाता परिचय पत्र बितरण शुरु गरेको छ । सम्बन्धित मतदान केन्द्रबाट नयाँ मतदाताहरुले आफ्नो मतदाता परिचय पत्र […]

पोखराको मेयरमा १० जना र उपमेयरमा २ जनाको उम्मेदवारी

पोखरा, ११ वैशाख । यहीँ वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि पोखरा महानगरपालिकाको मेयरमा १० र उपमेयरमा २ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आज र भोलि मनोनयन दर्ता […]

पोखरा–१६ को वडाध्यक्ष सिफारिसमा झुट्ठा विवरण पेश भएको भन्दै विरोध, नगरसमितिले तत्कालै बदर गर्ने

पोखरा । नेपाली काँग्रेसको तर्फबाट पोखरा-१६ को वडाध्यक्षका प्रत्यासी उमेद्वार सिफारिस गर्दा झूठ्ठा विवरण पेश गरी दावी पेश भएको रहस्य खुलेको छ । नेपाली काँग्रेस पोखरा १६ का सभापति अमृत […]

प्रताप आचार्यको नेतृत्वमा पोखरा पिस क्लबमा नयाँ नेतृत्व चयन

पोखरा, ११ वैशाख । पोखरा पिस क्लब पोखराको नवौं साधारण सभा तथा छैटौं अधिवेशनले प्रताप आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । क्लबको उपाध्यक्षमा सावित्री अधिकारी, सचिवमा सन्तोष […]

आजबाट एसईई परीक्षा शुरु

काठमाडौँ, ९ वैशाख । कोरोना महामारीका कारण दुई वर्षदेखि हुन नसकेको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि शुरु हुँदैछ । दुई वर्षपछि आजबाट भौतिक रूपमा सञ्चालन हुन लागेको परीक्षामा देशभरका २ हजार […]

माओवादी केन्द्रबाट अदानचुली गाउँपालिका अध्यक्षको उम्मेदवारमा हरिदल पुन सिफारिस

हुम्ला (सिमिकोट), ७ वैशाख । जिल्लाको दक्षिणीभेग स्थित अदानचुली गाउँपालिका अध्यक्षका लागि हुम्ला जिल्ला कम्युनिस्ट पार्टीका संस्थापक तथा लोकप्रिय नेता हरिदल पुन सिफारिस भएका छन् । नेकपा माओवादी केन्द्रको सोमबार […]

नेकपा (एकीकृत समाजवादी)को स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक

काठमाडौं, ६ वैशाख । सत्तारुढ गठबन्धन दलमध्येको एक नेकपा (एकीकृत समाजवादी)ले आज स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ । आज काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रममा बीच पार्टीका […]

पोखराको मेयरमा एमालेका १२ जना र उपमेयरमा ११जना आकांक्षी

पोखरा, २९ चैत । पोखरा महानगरपालिकाको मेयरको लागि नेकपा एमालेबाट १२ जना आकांक्षी देखिएका छन् । एमाले महानगर कमिटीको आज मंगलबारको बैठकमा १२ जनाले नाम दर्ता गराएका छन् । नगर […]

भारतमा आइतबारदेखि केबलकारमा अड्किएका १५ जनाको अझै उद्धार भएन, तीनको मृत्यु

झारखण्ड, २९ चैत । भारतको झारखण्डमा आइतबारदेखि केबलकारमा अड्किएका १५ व्यक्तिको अझै उद्धार हुन सकेको छैन । भारतीय सञ्चारमाध्यमहरूका अनुसार झारखण्डको देउघर जिल्लाको त्रिकुट पहाडमा रहेको रोपवेमा चलिरहेका दुई केबलकार […]

एमालेलाई धक्का, लोकप्रिय जनप्रतिनिधि पुष्प बराल एकीकृत समाजवादीमा प्रवेश

पोखरा, २७ चैत । नेकपा एमाले पोखरा वडा नंं. ५ का एक प्रभावशाली, पुराना कम्युनिष्ट नेता तथा लोकप्रिय जनप्रतिनिधि पुष्प बराल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)मा आज प्रवेश गरेका छन् […]