तनहुँ । गाउँमा रहेका युवालाई गाउँमै रोजगार दिने उद्देश्यसहित तनहुँको बन्दीपुर गाउँपालिकाले गाउँ प्रमुखसँग रोजगार कार्यक्रम सञ्चालन गर्ने भएको छ । सीप भएका तर रोजगारी नभएका युवालाई लक्षित गरी गाउँपालिकाले […]
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका-६ खैरेनीटारबाट जुवा खेल्ने सात जना पक्राउ परेका छन् । खैरेनीटारस्थित सापकोटा होटलमा जुवा खेलिरहेको सूचनाको आधारमा प्रहरीले सात जनालाई पक्राउ गरेको हो । प्रहरी नायब […]
दमौली । कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा तीव्रगतिमा फैलिएपछि तनहुँको शुक्लागण्डकी नगरपालिकाले बजार क्षेत्रमा लकडाउनको घोषणा गरेको छ । बुधबार दिउँसो बसेको नगर कार्यपालिका बैठकले बुधबार राति १२ बजेदेखि आगामी मङ्गलबार […]
टीकापुर । सुदूरपश्चिममा पहिलो पटक केरा पकाउने च्याम्बर उद्योग सञ्चालनमा आएको छ । उद्योग टीकापुर २ बन्दीपुरमा सञ्चालन भएको हो । करिब ३०÷३० टनका ५ वटा चेम्बर मार्फत् केरा पकाउन […]
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारी सञ्चारमाध्यममा दलित समुदायको विषयवस्तु र भौतिक सहभागितालाई प्राथमिकता दिइने बताउनुभएको छ । राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालले आज बुझाएको १२ बुँदे […]
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना जोखिमको विषम स्थितिमा कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने गरी तयारी गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन […]
पाँचथर । पाँचथरको फिदिममा आज एकैदिन १४ जना कोरोना सङ्क्रमित थपिएपछि पन्ध्र दिनका लागि बन्दाबन्दी जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय र फिदिम नगरपालिकाले छुट्टाछुट्टै सूचनामार्फत आज मध्यरातबाट आगामी […]
काठमाडौँ । सहकर्मी हत्याको आरोप लागि फरार एक व्यक्तिलाई प्रहरीले २३ वर्षपछि पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका –८ जयबागेश्वरीस्थित निर्माणेश्वर मन्दिर नजीक २०५४ सालमा काभ्रेपलाञ्चोक, पनौतीका श्याम खड्कालाई हत्या […]
लमजुङ । गण्डकी प्रदेशअन्तर्गत लमजुङ मध्यनेपाल नगरपालिका १० थान्सिङकोटमा अवस्थित पवित्र धार्मिकस्थल मालिकामाई मन्दिर र सो क्षेत्रको विकासका लागि गुरुयोजना निर्माण गरिएको छ । वर्षाैंँदेखि हिन्दूधर्म संस्कार र संस्कृतिअनुरुप पूजार्चना […]