News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ समाचार

कोशी टप्पु आरक्षमा करेन्ट लागेर मर्यो हात्ती

काठमाडाैं । कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयको रैथाने मकुना हात्ती करेन्ट लागेर मरेको छ। आरक्ष छेउको धानबारीमा लगाइएको करेन्टमा परेर मकुना मरेको हो। कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयले समेत मकुना […]

बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य सामान्य वृद्धि भएको छ । साताको अन्तिम दिन शुक्रबारको तुलनामा आज छापावाल सुन प्रतितोला २०० रुपैयाँले बढेको छ । वृद्धि भएको मूल्यअनुसार […]

सर्पले डस्दा बालकको मृत्यु

महोत्तरी गाउँपालिका–२ अनैठामा गएराति एक बालकको सर्पले डसेर मृत्यु भएको छ । मृत्यु हुनेमा मदन रामका १३ वर्षीय छोरा आकाश रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी […]

एमाले विधान महाधिवेशन- समूहगत प्रस्तुति सकिँदै

काठमाडौँ । नेकपा (एमाले)को प्रथम विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफलको प्रस्तुति जारी छ । यही असोज १५ गतेबाट सुरुआत भएको महाधिवेशनमा प्रस्तुत अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव […]

कर्णालीका २२ प्रतिशत नागरिकले लगाए कोरोनाविरूद्ध पूर्ण खोप

काठमाडाैं । कर्णाली प्रदेशका २२ प्रतिशत नागरिकले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन्। कुल जनसंख्या १८ लाख २४ हजार १३१ मध्ये २ लाख ४१ हजार २४९ जनाले पूर्ण खोप लगाएको […]

कहिले बाहिरिन्छ मनसुन ? विभाग भन्छ- अझै समय लाग्छ

काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनको अवधि सकिए पनि मनसुन बाहिरिन भने अझै समय लाग्ने जानकारी दिएको छ । विभागले यस वर्षको मनसुनको समयावधि अक्टोबर २ […]

देउवालाई विप्लवले सोधे- नेकपासँग लड्ने की सिमानामा जयसहि धामीलाई मार्ने बिदेसीसंग लड्ने ?

काठमाडाैं । नेपला कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आफ्नो पार्टी नेकपासँग लड्ने कि देशमाथि हस्तक्षेप गर्ने बाह्य शक्तिसंग लड्ने हो ? भन्दै प्रधानमन्त्री शेर बहादुर देऊवालाई प्रश्न गरेका […]

देशभर आंशिकदेखि सामान्य बदली, पूर्वी भेगमा भारी वर्षाको सम्भावना

काठमाडाैं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदलीको रहेको छ। बागमती, गण्डकी, प्रदेश नं २ र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा […]

दशैंको टीकाको उत्तम साइत कुन देशमा कति बजे ?

काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल बाहिरका देशमा बसोबास गर्ने नेपालीहरुका लागि पनि दशैंको टीका लगाउने उत्तम साइत तयार पारेको छ । समितिका अध्यक्ष प्रा. डा. माधवप्रसाद भट्टराईका अनुसार […]

एमालेमा उपमहासचिव पद खारेज, यस्तो हुनेछ केन्द्रीय समिति

काठमाडौं । एमालेले उपमहासचिव पद खारेज गरेको छ । गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी प्रथम विधान महाधिवेशनबाट जारी गरेको बाधा अड्काउ फुकाउ आदेशमा उपमहासचिव पद खारेज गरिएको छ । यस्तै […]