
१रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
४पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
५गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
९कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
६सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
७रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रसुवा बाढी : ७८१ जनाको शव भेटियो
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकटको युवा संगठन नेपाल कास्कीको अध्यक्षमा प्रमोद सिंह चयन भएका छन् । तेस्रो जिल्ला सम्मेलनले सिंहको अध्यक्षतामा २३ सदस्यीय जिल्ला समिति सर्वसम्मतिले गठन गरेको हो ।
संगठनको उपाध्यक्षमा घर्ती, सचिवमा निशान, सहसचिवमा डोल्मा मोक्तान र कोषाध्यक्षमा गोपाल लगायत २३ सदस्यको जिल्ला समिति गठन गरिएको हो । यस्तै निर्वाचित सदस्यहरुलाई युवा संगठन नेपालका महासचिव सागरले सपथ खुवाएका थिए ।
एकीकृत जनक्रान्तिको कार्यभार पुरा गर्न ‘दलाल संसदीय व्यवस्थाका बिरुद्ध सशक्त युवा आन्दोलन, वैज्ञानिक समाजवादी ब्यवस्था प्राप्तिका निम्ति तेस्रो जिल्ला सम्मेलन’भन्ने मुल नारा सहित शुरु भएको सम्मेलन, सम्मेलन आयोजक समितिका संयोजक तथा निवर्तमान अध्यक्ष प्रमोद सिंहको अध्यक्षतामा सम्पन्न भएको हो ।
यस्तै सम्मेलनमा युवा संगठन नेपालका महासचिव सागर, कास्की जिल्ला पार्टीका सेक्रेटरी गोकुल पराजुली, युवा संगठन नेपाल गण्डक धौलागिरी संयोजक इन्द्र बिक्रम, युवा संगठन नेपाल कास्की जिल्ला सम्मेलन आयोजक समिति सदस्य तथा निवर्तमान सचिव निशान लगायतले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना व्यक्त गरेका थिए ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा