News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ समाचार

बालुवाटारमा सर्वदलीय बैठक बस्दै

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बालुवाटारमा आज सर्वदलीय बैठक बस्ने भएको छ। बिहीबार बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने प्रधानमन्त्री देउवाको सचिवालयले जानकारी दिएको छ। प्रमुख […]

माधव नेपाल अस्पताल भर्ना, कस्तो छ स्वास्थ्य अवस्था ?

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । ज्वरो र खोकीको समस्याका कारण बुधबार नेता नेपाल त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका […]

एमाले अध्यक्ष ओलीले गरे महाधिवेशन हलको निरीक्षण

काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले ललितपुरको गोदावरीस्थित सनराइज हलको आज निरीक्षण गरेका छन् । यही असोज १५ देखि १७ गतेसम्म आयोजना हुन लागेको पार्टीको विधान महाधिवेशनको तयारीका […]

थप ११५७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । बितेको २४ घण्टामा देशभर ११५७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यस्तै १११३ जना संक्रमणमुक्त हुँदा ८ जनाले ज्यान समेत गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार […]

आइपिओ जारी गर्दै मध्य भोटेकोशी

काठमाडौँ । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले आगामी असोज २० गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले कूल रु ९० करोड बराबरको रु […]

२१ दिनदेखि सम्पर्कविहीन युवकको अवस्था अज्ञात

वालिङ । स्याङ्जाको वालिङ नगरपालिका–१३ खानीडाँडाका २१ वर्षीय किशोर २१ दिनदेखि सम्पर्कविहीन बनेका छन् । वालिङ–१३ स्थायी घर भएका सुस्त मनस्थितिका राजकुमार सार्की पाल्पाको पोखराथोकबाट गत भदौ २३ गतेदेखि सम्पर्कविहीन […]

सभामुख सापकोटाविरूद्धको मुद्दा ‘हेर्न नमिल्नेमा’

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दा सर्वोच्च अदालतले ‘हेर्न नमिल्ने’ मा राखिदिएको छ । पटक/पटक पेसी चढेर सुनुवाइ नभएको उक्त मुद्दा आज पनि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अध्यक्ष रहेको […]

सभामुख सापकोटाविरुद्धको मुद्दा- संवैधानिक इजलासमा सुनुवाइ हुँदै

काठमाडाैं । सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा न्यायाधीश छन् । […]

मोटरसाइकलको ठक्करबाट तनहुँमा एक वृद्धाको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँ निवासी ७२ वर्षीया चेतकुमारी जैशी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको […]

हेलिकप्टरबाट पुर्‍याइयो उत्तरी गोरखामा खाद्यान्न

गोरखा । उत्तरी गोरखामा हेलिकप्टरबाट ढुवानी गरेर खाद्यान्न पुर्‍याइएको छ। सर्दीभीर लगायतमा पहिरोले बाटो बिगारेपछि खच्चडबाट खाद्यान्न ढुवानी गर्न सकिएको थिएन। नेपाली सेनाको हेलिकप्टरबाट मंगलबार चुम्चेतको चुम्लिङसम्म खाद्यान्न ढुवानी गरिएको […]