News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ समाचार

हुम्लामा महिना दिनदेखि टेलिफोन सेवा अवरुद्ध

हुम्ल । हिमाली जिल्ला हुम्लाको सिमकोट गाउँपालिका–३ मा रहेको नमस्ते टेलिफोन सेवाले एक महिनादेखि काम गर्न छाडेको छ । नेपालीहरुको महान् पर्व दसैँ र तिहारको मुखमा टेलिफोन सेवाले काम नगर्दा […]

हिरासतमै थुनुवाको मृत्यु भएपछि सुनसरीमा झडप, प्रहरीसहित एक दर्जन बढी घाइते

काठमाडाैं । हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय परिसर तनावग्रस्त बनेको छ । अभद्र व्यवहार मुद्दामा पक्राउ परेका भोक्राहा ५ का मोहम्मद हकिम साह अनुसन्धानको क्रममा थुनामा थिए […]

सपथ ग्रहण गरेको २ दिन नबित्दै उद्योगमन्त्री गजेन्द्र हमालले दिए राजीनामा

काठमाडौँ । चौतर्फी आलोचना भएपछि नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले राजीनामा दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर हमालले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएका हुन् । विवादमा […]

घटस्थापनापछि काठमाडौं छाड्ने ह्वात्तै बढे, शनिबारसम्म एक लाखभन्दा बढी बाहिरिए

काठमाडौँ । बडादसैँमा उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढ्न थालेको छ । यही असोज १ देखि सात गतेसम्म भित्रिने र बाहिरिने यात्रु बराबर थिए । अहिले भने बाहिरिने यात्रु बढिरहेको महानगरीय […]

उद्योगमन्त्री हमालद्वारा राजीनामाको घोषणा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामा दिने घोषणा गरेका छन्  नेपाली काँग्रेसका पुराना नेता रहेका हमाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमा नियुक्त गरेका थिए। सरकारले उनी काँग्रेसबाट मन्त्री […]

आजको मौसम : कहाँ कहाँ हुँदैछ वर्ष ?

काठमाडौँ । नेपालबाट मनसुन बाहिरिन शुरू गरेसँग ठूलो वर्षाको सम्भावना टरेको छ । तथापि पूर्णरुपमा मनसुन नबाहिरिएसम्म देशका केही भेगमा हल्कादेखि मध्यम वर्षा भइनै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ […]

च्याङ्ग्राको माग पनि उच्च , मूल्य पनि उच्च

एजेन्सी । तालिबानका वरिष्ठ अधिकारी र अमेरिकी प्रतिनिधि बीच अफगानिस्तानमा वार्ता भएको छ । अमेरिकी सेना फिर्ता र तालिबानीहरूले अफगानिस्तानमा कब्जा जमाएपछि पहिलो पटक कतारमा वार्ता भएको हो । चरमपन्थी […]

दशैंको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिंदै

काठमाडौं । दशैंको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदैछ । कुष्माण्डा देवीलाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गर्ने चलन छ । यी देवीमा तातो रक्तसमूह भएका मानव, […]

मन्त्रिपरिषद् विस्तारपछि जनता समाजवादी भित्रको विवाद छताछुल्ल

काठमाडाैं । मन्त्रिपरिषद् विस्तारपछि जनता समाजवादी पार्टी नेपालभित्रको विवाद छताछुल्ल भएको छ । मन्त्रिपरिषद विस्तारपछि जसपाभित्र देखिएको असन्तुष्टि सडकमा समेत देखिन थालेको हो । पर्साबाट चुनाव जितेका प्रदीप यादवलाई मन्त्री […]

महाकाली प्रादेशिक अस्पतालमा सुत्केरीको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरको महाकालीप्रादेशिक अस्पतालमा सुत्केरीको मृत्यु भएको छ । सुत्केरी व्यथा लागेपछि अस्पताल भर्ना भएकी वेदकोट नगरपालिका-९ की २४ वर्षीया भागरथी साउद धामीको मृत्यु भएको हो । अस्पतालका मेडिकल […]