News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ समाचार

खुल्यो अष्ट्रेलियाको सीमा

काठमाडौँ  । अष्ट्रेलियाले विदेशी पर्यटक, भिजाबाहक विद्यार्थी र दक्ष कामदारको लागि आजदेखी अन्तर्राष्ट्रिय सीमा पुनः खुला गरेको छ ।प्रधानमन्त्री स्कट मोरिसन र स्वास्थ्यमन्त्री गे्रग हन्टले पुनः अन्तर्राष्ट्रिय सीमा खुला गर्ने […]

बायर्नले स्टुटगार्टलाई ५-० ले हरायो

काठमाडौँ । बायर्न म्युनिखले स्टुटगार्टलाई ५-० गोल अन्तरले हराएको छ । जर्मन बुन्डेसलिगा फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा बायर्नले स्टुटगार्टलाई फराकिलो जित निकालेको हो । बायर्नको जितमा सर्जी जिनाब्रीले […]

अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क शिक्षाको माग

काठमाडौँ  । राष्ट्रिय अपाङ्ग महासङ्घ, नेपालले अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क शिक्षा कार्यान्वयनको माग गरेको छ । अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ को प्रभावकारी कार्यान्वयन नहुँदा अपाङ्गता भएका व्यक्ति शिक्षाबाट […]

कांग्रेस पदाधिकारीको मतगणना आज अपराह्नबाट

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत यही २७ गते भएको भएको निर्वाचनको मत गणना आज अपराह्नबाट सुरु हुने भएको छ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशनमा भएको निर्वाचनको बाँकी […]

कांग्रेस सभापतिको अन्तिम परिणाम सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भएको दोस्रो चरणको मतदानको अन्तिम परिणाम सार्वजनिक भएको छ। मंगलबार भएको मतदानबाट सभापतिमा शेरबहादुर देउवाले २ हजार ७३३ मत ल्याएर दोस्रो कार्यकालका लागि […]

संसद्‌बाट एमसीसी पारित नगर्न महासचिव विप्लवको चेतावनी, विज्ञप्तिसहित

काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले सम्पूर्ण रूपले राष्ट्रहितविरुद्ध रहेको एमसीसीलाई संसद्‌मा दर्ता नगर्न चेतावनी दिएका छन् । साथै उनले सङ्घीय संसद्का सभामुख, राजनीतिक नेतृत्व र सम्बद्ध सबै निकायलाई […]

देउवाले बढाए मतान्तर, ३१८१ गन्दा १५०६ मत

काठमाडौँ, २८ मङ्सिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनको मतपरिणामअनुसार सभापति पदमा प्रधानमन्त्री एवं पार्टीका वर्तमान सभापति शेरबहादुर देउवाले मतान्तर बढाउँदै लग्नुभएको छ । राष्ट्रिय सभागृहमा जारी मतगणनामा […]

एमालेको विरोध छिचोल्दै सदनमा अध्यादेश पेश, अर्को बैठक पुस ६ मा

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधकाबीच सरकारले सदनमा ६अध्यादेश पेश गरेको छ । आज शुरू भएको प्रतिनिधिसभाको बैठकमा सरकारले ६ अध्यादेश पेश गरेको हो । विभिन्न मन्त्रालयका तर्फबाट […]

सभापति चयन गर्न फेरि मतदान शुरू, देउवा र कोइराला प्रतिस्पर्धामा

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति चयन गर्न फेरि मतदान जारी भएको छ । दोस्रो चरणको चुनावमा शेरबहादुर देउवा र डा.शेखर कोइराला सभापतिका उम्मेदवार छन् । सोमबार भएको निर्वाचनमा […]

संसद बैठक शुरु हुनेवित्तिकै एमालेको नाराबाजी

काठमाडौं । नेकपा एमालेले मंगलबार शुरु भएको प्रतिनिधिसभाको पहिलो बैठक नै अवरुद्ध गरेको छ । आफूले गरेको सांसदको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा अघिल्लो अधिवेशनमा संसद अवरुद्ध गरेको एमालेले मंगलबार […]