News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ समाचार

सिरियल किलर चार्ल्स शोभराज फेरी सर्वोच्चमा, वृद्ध भएको भन्दै रिहाइ माग

काठमाडौं। बिकिनी किलरको रुपमा कुख्याती कमाएका फ्रान्सेली नागरिक चार्ल्स शोभराजको मुद्दा न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा परेको छ । उमेर हदका कारण कारागारबाट रिहाइ गराइपाउँ भन्दै शोभराजले दिएको बन्दी प्रत्यक्षीकरणको […]

अनाथ बालबालिकाका लागि ५० लाखको अक्षयकोष

बुटवल । अनाथ तथा असहाय बालबालिकाको हेरचाह तथा शिक्षाका लागि स्थापना गरिएको अनाथ आश्रमले ५० लाखकाे अक्षयकोष पुर्‍याएकाे छ । रुपन्देहीको मणिग्राममा सञ्चालित रामचन्द्र मैनादेवी अनाथ आश्रमले यो वर्षसम्म एक […]

किन स्थगित गरियो न्याय सेवा आयोगको बैठक ?

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बोलाएको न्याय सेवा आयोगको बैठक स्थगित भएको छ । बुधबार बस्ने तय भएको बैठक मंगलबार स्थगित गरिएको थियो । तर अर्को बैठकको मिति टुंगो छैन […]

मनकामना केबलकार आजदेखि नियमित सञ्चालन

चितवन । नेपालकै पहिलो केबलकार मनकामना केबलकार आजदेखि पुन: नियमित सञ्चालनमा आएको छ । स्तरोन्नतिका क्रममा गियर बक्स र टावर मर्मतसम्भार गर्नुपर्ने भएकाले आइतबारदेखि चार दिनका लागि केबलकार सेवा बन्द […]

बढ्यो दैनिक थपिने कोरोना संक्रमितको संख्या

काठमाडौँ । विश्वभर दैनिक थपिने कोरोना संक्रमितको संख्या बढेको छ । ओल्डोमिटरको विवरणअनुसार पछिल्लो २४ घण्टामा मात्रै ८ लाख ५१ हजार ५५२ जनामा संक्रमण पुष्टि भएको हो । यूरोपमा मात्र […]

संसद् बैठकमा सभामुखको त्यो आग्रह…

काठमाडौँ । पुनःस्थापित प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोध कायमै छ । संसदमा देखिएको गत्यावरोध हटाउन सभामुख अग्निप्रसाद सापकोटाको पहलकदमीलाई एमालेले अस्वीकार गर्दै आएको छ । संसद् खुलाउन सभामुखले […]

स्थानीय तहको निर्वाचन गर्ने तयारीमा निर्वाचन आयोग

काठमाडौँ।  सरकारले स्थानीय तहको निर्वाचनको मिति नतोके पनि निर्वाचन आयोग भने तयारीमा जुटेको छ । आगामी वैशाखमा स्थानीय तहका राजनीतिक पदाधिकारीको पदावधि सकिने भएपछि आयोगले वैशाखमा निर्वाचन गर्ने तयारी गरेको […]

बालुवाटार जग्गा प्रकरण- मुख्य आरोपी रामकुमार सुवेदी पक्राउ

काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको घटनाका मुख्य आरोपित रामकुमार सुवेदी र उनकी पत्नी माधवीलाई पक्राउ परेका छन् । मंगलबार राति स्यम्भूबाट पक्राउ परेका उनीहरुलाई थप […]

पोखरामा ‘मन गुरुङ एटाएर फेसन नाईट’ हुने

पोखरा, ७ पुस । कोभिड महामारीले मनोरञ्जन क्षेत्रमा पुरै ध्वस्त बनाएको अवस्थामा सिनेमा प्रदर्शनले यसलाई केही भएपनी मलमपट्टि लगाउने प्रयास गरेका छन् । मनोरञ्जन तथा फेसनका कार्यक्रमहरु त झन् ठप्प […]

अन्तरजातीय विवाह गरेपछि बेपत्ता विक सकुशल भेटिए

हुम्ला । अन्तरजातीय विवाह गरेपछि बेपत्ता पारिएका चन्द्रे विक सकुशल भेटिएका छन् । खार्पुनाथ गाउँमा भेटिएका चन्द्रलाई सदरमुकाम ल्याउने तयारी भइरहेको छ । हुम्लाको सर्केगाड गाउँपालिका–१ जैर गाउँका चन्द्रले ५ […]