News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ समाचार

भोलिबाट १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाइदै

काठमाडौँ। सरकारले भोलिदेखि ५७ जिल्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउँदैछ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मोडर्ना खोपको पहिलो मात्रा यही पुस ४ देखि १४ गतेसम्म […]

स्थायी कमिटी बैठकमा प्रचण्डको राजनीतिक प्रतिवेदन पेश

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सम्मेलनमा पेश गर्ने राजनीतिक प्रस्ताव पेश गरेका छन् । शुक्रबार बिहान बसेको बैठकमा अध्यक्ष प्रचण्डले आफ्नो […]

नेपाल प्रहरीका एसएसपी सुशील यादव झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौँ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशील कुमार यादव झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार उनी शुक्रबार दिउँसो झुण्डिएको अवस्थामा मृत फेला परेका […]

उत्तरी चीनमा लकडाउन

बेइजिङ । कोभिड–१९ को संक्रमण बढेपछि उत्तरी चीनको सियान सहरमा लकडाउन जारी गरिएको छ । अधिकारीहरूले १ करोड ३० लाखभन्दा बढी मानिसलाई घरमै बस्न निर्देशन दिएका छन् । चीनको सान्सी प्रान्तको सियान […]

बंगलादेशमा फेरीमा आगो लाग्दा ३२ जनाको मृत्यु

काठमाडौँ । बंगलादेशमा एउटा फेरीमा आगो लाग्दा ३२ जनाको मृत्यु भएको छ । राजधानी ढाकाबाट २५० किलोमिटर दक्षिणमा अवस्थित झाकाकाथीमा शुक्रबार विहान आगो लागेको हो । दुर्घटनाग्रस्त फेरीमा ५०० जना […]

आज पनि घट्यो सुनको भाउ

काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको भाउ दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा दुई सय रुपैयाँले घट्दै ९३ हजार एक सय […]

यी तीन विषयमा केन्द्रीय हुनेछ माओवादीको राष्टिय सम्मेलन

काठमाडौँ  । नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन मुख्य तीन कार्ययोजनामा केन्द्रित हुने भएको छ। पर्सी आइतबार सुरु हुने राष्ट्रिय सम्मेलनमा राजनीतिक प्रतिवेदनमाथिको छलफल र अनुमोदन, अन्तरिम विधान–२०७८ अनुमोदन र केन्द्रिय […]

दोहोरो नागरिकतामाथि निगरानी गर्ने नेपाल-भारत सुरक्षा अधिकारी बैठकको निर्णय

काठमाडौँ । भारत पिथौरागढको जोलजीविमा नेपाल–भारतका सुरक्षा अधिकारीबीच समन्वयात्मक बैठक बिहीबार बसेको छ । सीमामा हुने गतिविधि र सीमा अपराध नियन्त्रणलगायतका विषयमा दुवै देशका अधिकारीबीच समन्वयात्मक बैठक बसेको हो । […]

कोरोनाबाट मृत्यु हुनेको संख्या ५४ लाख नाघ्यो, एकैदिनमा साढे ९ लाख थपिए

काठमाडौँ । विश्वभर कोरोना संक्र्रमणका कारण मृत्यु हुनेको संख्या ५४ लाख पुगेको छ । ओल्डोमिटरको विवरणअनुसार आज (शुक्रबार) बिहानसम्म मृतकको संख्या ५४ लाख १४६ पुगेको छ । पछिल्लो २४ घण्टामा […]

थप २९३ जनामा कोरोना संक्रमण पुष्टि, २ को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप २९३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ६२६ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले […]