News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ समाचार

काँग्रेस खुलातर्फ दोस्रो दिनको मतगणना सुरु

काठमाडौँ । नेपाली काँग्रेसको खुलातर्फ दोस्रो दिनको मतगणना सुरु भएको छ । पार्टी कार्यालय सानेपामा बिहान पौने ११ बजेदेखि मतगणना सुरु भएको हो। काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व […]

देशभर चिसो बढ्यो, काठमाडौँको तापक्रम कति ?

काठमाडौँ । काठमाडौँ उपत्यका लगायत देशभर चिसो बढेको छ । आज बिहान ६ बजे काठमाडौँको तापक्रम २ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ । तापक्रम घटेसँगै उपत्यकामा चिसो बढेको […]

गोलबजार २ दुई समूहबीच ग्याङ्ग फाइट, १ जनाको मृत्यु

काठमाडौँ । सिरहाको गोलबजार नगरपालिका– ६ मा दुई समूहबीच ​ भएको छुरा हानाहानमा एक युवकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । छुरा प्रहारबाट घाइते भएका गोलबजार […]

आज थप १८९ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५,४८३ पीसीआर परीक्षणमा १५८ र २,५१४ एन्टिजेन परीक्षणमा ३१ जना गरी […]

बेनी–जोमसोम–कोरला सडकमा आठ पुल

म्याग्दी । कालीगण्डकी कोरिडोरअन्तर्गत बेनीदेखि कोरला नाका जोड्ने सडकमा आठ वटा मोटर चल्ने पुल निर्माण भएको छ । एकसय ८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत उक्त सडकमा एउटा पुल निर्माणको […]

खुला केन्द्रीय सदस्यमा शशांक कोइरालाको अग्रता

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार खुलातर्फको ३५ केन्द्रीय सदस्य पदको मतगणना भइरहेको छ । पार्टी कार्यालय सानेपामा एउटा बुथको ६५ मत गन्दा सबैभन्दा धेरै मत डा. शशांक […]

विदेशबाट नेपाल आउने यात्रुले ७ दिन होटल क्वारेन्टिन बस्नुपर्ने, कसले व्यहोर्छ खर्च ?

काठमाडौं । कोरोनाको पछिल्लो ओमिक्रोन भेरियन्टको जोखिम बढेको भन्दै अध्यागमन विभागले विभिन्न ६७ देशबाट आउने यात्रुका लागि सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम लागू गरेको छ। शुक्रबार साँझ विभागले विज्ञप्ति […]

काठमाडौंको तापक्रम ३ डिग्री, केही दिन अझै चिसो बढ्ने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागहरूमा आंशिक बदली रही देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । देशमा पश्चिमी […]

देउवा सरकारद्वारा तीन जनाको नेपाली नागरिकता रद्द

काठमाडौं । सरकारले तीन जनाको नेपाली नागरिकता प्रमाणपत्र रद्द गरेको छ। शुक्रबार नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलनमा बैठकको निर्णय सुनाउँदै तीन जनाको नागरिकता […]

क्रिकेट खेलाडीमाथि गरिएको कारवाहीमा प्रचण्डको असहमति, कसलाई के भने ?

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रिकेट खेलाडीमाथि गरिएको कारवाहीमा असन्तुष्टि जनाएका छन् । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर अध्यक्ष दाहालले कारवाहीमा असहमति जनाउँदै ध्यानाकर्षण गराएको […]