News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ समाचार

हुम्लामा भारी हिमपात

हुम्ला, २५ पुस । शुक्रबार बेलुकादेखि लगातार परेको हिमपातले हुम्ला सदरमुकाम सिमकोट सेताम्या भएको छ । एक फिट जमेको हिउँले गर्दाे स्थानीयवासीलाई घरबाट बाहिर निस्कन समस्या भएको छ । यहाँको […]

हुम्लाको तापक्रम माइनस १२ भन्दा तल, भारी हिमपातले जनजिवन प्रभावित

सिमिकोट । शुक्रबार बेलुकादेखि लगातार परेको हिमपातले हुम्ला सदरमुकाम सिमकोट सेताम्या भएको छ । एक फिट जमेको हिउँले गर्दा स्थानीयवासीलाई घरबाट बाहिर निस्कन समस्या भएको छ । यहाँको तापक्रम माइनस […]

खुला आर्चरी प्रतियोगिताको उपाधि म्याग्दीका सुजन पुनले जित्न सफल

पोखरा, २४ पुस ।  गण्डकी प्रदेशस्तरीय खुला आर्चरी प्रतियोगिताको उपाधि म्याग्दीका सुजन पुनले जित्न सफल हुनुभएको छ । कास्की जिल्ला आर्चरी सङ्घले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्ष्य गरी पुस २३ […]

ए डिभिजन लिग फुटबल : घरेलु मैदानमा मनाङको फराकिलोे जित

पोखरा, २४ पुस । घरेलु मैदानमा मनाङ मस्र्याङदी क्लबले ‘कतार एअरवेज’ सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज च्यासल युथ क्लबमाथि ५–० को फराकिलो अन्तरको जित हासिल गरेको छ । […]

प्रचण्डलाई कोरोना संक्रमण भएपछि देउवा पनि आइसोलेशनमा

काठमाडौँ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पनि आइसोलेशनमा बसेका छन् । देउवा शनिबारदेखि आइसोलेशनमा बसेको उनको सचिवालयले जनाएको छ […]

९४४ कोरोना संक्रमित थपिए, मृत्यु शुन्य

काठमाडौ‌ । नेपालमा पछिल्लो २४ घण्टामा ९४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ७६२ जनाको पीसीआर परीक्षणमा […]

केपी ओली हिँड्ने सडकमा स्थानीयले ढाट लगाएपछि…..

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली हिँड्ने सडकमा स्थानीयवासीले ढाट लगाएका छन्। झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ८ झिलझिलेमा ५० करोडको लागतमा निर्माण भएको वाटर किङ्डम पार्कको उद्घाटनका लागि पूर्वप्रधानमन्त्री […]

फेरि फैलिँदै कोरोना, महाधिवेशनपछि प्रचण्डसहित माओवादी नेताहरुमा संक्रमण पुष्टि

काठमाडौँ । माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनपछि पार्टीमा नेताहरुमा कोरोना संक्रमण देखिन थालेको छ । कतिपय नेता कार्यकर्ता अस्वस्थ भइ आरामरत रहेको अवस्था छ । माओवादीको पुस ११ देखि १८ […]

विवेकशील साझाको अन्तर्राष्ट्रिय समिति भंग भएको घोषणा, रवीन्द्र मिश्रसँग ‘सम्बन्धविच्छेद’

काठमाडौँ । विवेकशील साझा पार्टीका अन्तर्राष्ट्रिय सद्भाव समिति संयोजक सुरेश भट्टले पार्टीको अन्तर्राष्ट्रिय सद्भाव समिति भंग भएको दाबी गरेका छन्। अध्यक्ष रवीन्द्र मिश्रसँग असहमति राख्दै आएका भट्टले विज्ञप्ति जारी गरी […]

ओली-देउवा भेटवार्ता, के-के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रमुख प्रतिपक्षी दलका नेता ओली भेट्न प्रधानमन्त्री देउवा शनिबार विहान भक्तपुरको बालकोटस्थित ओली निवास […]