News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ समाचार

पाकरीखोला जलाशयको सम्भाव्यता अध्ययन गरिने

वालिङ, २४ पुस । स्याङ्जाको चापाकोट नगरपालिका–९ मा रहेको पाकरी खोला जलाशयको सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) थालिने भएको छ । जिल्लाकै समथर र उर्बरायुक्त स्थान चापाकोटमा विशेष […]

एकैदिन थपिए झण्डै एक हजार कोरोना संक्रमित

काठमाडौँ । नेपालमा एकैदिन ९६८ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ९६८ जना संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा १४ हजार ९७१ जनाको कोरोना परीक्षण गर्दा सो […]

२४ जनामा ओमिक्रोन पुष्टि भएलगत्तै अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन

काठमाडौँ । थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएसँगै सरकारले अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोन संक्रामक भएकाले धेरै मानिस संक्रमित हुनसक्ने भन्दै सरकारले […]

हामी सरकारमा हुँदा निर्मला पन्तको अनुसन्धानमा अवरोध गरिएको थियो- केपी ओली

काठमाडाैं । नेकपा एमाले अध्यक्ष केपी ओलीले बलात्कारपछि हत्या भएकी कन्चनपुरकी निर्मला पन्तको विषयमा सरकार मौन बसेको आरोप लगाएका छन् । काठमाडौंको मुलपानीमा शुक्रबार आयोजित एमाले काठमाडौंको जिल्ला अधिवेशन उद्घाटन […]

नारायणहिटीलाई ग्रान्ड म्युजियम बनाऔँ भनेँ, केपीले व्यापारीलाई भाडामा दिए- माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले नारायणहिटी संग्रहालयलाई ग्रान्ड म्युजियम बनाउने प्रस्ताव आफूले अगाडि सारे पनि केपी ओलीले गर्न नदिएको बताएका छन् । नेकपा […]

नेपालमा थप २४ जनामा ओमिक्रोन संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप २४ जनामा कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिउँसो विज्ञप्ति निकालेर पुस महिनामा गरिएको जिन सिक्वेन्सिङमा २४ जनामा ओमिक्रोन […]

राष्ट्रिय सभा चुनावका उम्मेदवारमाथि एउटा पनि परेन उजुरी

काठमाडौँ । आउँदो माघ १२ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी दिएकामध्ये एकजना विरुद्ध पनि उजुरी नपरेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन कार्यतालिका अनुसार पुस २१ गते […]

इन्डीयन आइडल पवनदीप नेपाल आउदै

काठमाडौँ । इन्डीयन आइडल ‘पवनदीप राजन’ नेपाल आउने भएका छन्। आगामी माघ १ गते ठमेलस्थित ‘एलओडी’ क्लबमा हुने कार्यक्रमका लागि उनी नेपाल आउन लागेका हुन्। पवनदीपले क्लबका पारखीलाई गीत गाएर […]

फेरि बढ्न थाल्यो कोरोना संक्रमण, आज ५४० जनामा पुष्टि

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ५४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २०९ जनाको पीसीआर परीक्षण गर्दा ४७८ जना र ४ […]

नारायणहिटीमा रेस्टुरेन्ट खोल्न दिइएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौँ । नारायणहिटी दरबार संग्राहालय परिसरमा रेस्टुरेन्ट सञ्चालन गर्न दिइएको विषयमा छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन समिति गठन गरेको छ । नारायणहिटी दरबार संग्रहालय परिसरमा रेस्टुरेन्ट […]