News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

ओलीलाई प्रचण्डको फोन-‘एमसीसीबारे पार्टीको धारणा प्रस्ट पार्नुस् !’

काठमाडौँ  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी परियोजना (एमसीसी)का बारेमा पहिला सत्तारुढ गठबन्धनले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टेलिफोनमार्फत […]

गठबन्धनको मतलव नगरी एमसीसी पास गर्ने सोचमा काँग्रेस

काठमाडौँ । नेपाली काँग्रेसको कार्यसम्पादन समितिको बैठकमा मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) परियोजना संसदद्वारा पारित गर्नुपर्ने विषयमा नेताहरू एकमत देखिएका छन् । यससँगै गठबन्धनको मतलव नराखी एमसीसी पारित गर्नुपर्ने विषयमा कांग्रेसअघि […]

माओेवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौँ। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक विशेष कारण देखाउँदै स्थगित गरिएको छ। माघ २८ र २९ गते बोलाइएको केन्द्रीय समिति बैठक स्थगित भएको हो। पार्टीको सचिवालयले विशेष कारणवश केन्द्रीय […]

मधेसवादी पार्टी विदेशीले बनाइदिए- प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मधेस माओ‌वादीमय बन्ने भएपछि शान्ति सम्झौताको बेला राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमै ठूला षड्यन्त्र भएको दाबी गरेका छन् । दाहालकै निवासमा बिहीबार आयोजित […]

बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता, के भयो कुराकानी ?

सत्तारूढ दलका शीर्ष नेताहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ। छलफलमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल […]

नेपालमा पनि नयाँ राष्ट्रिय दृष्टिकोण बनाउनुपर्छ- सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले नेपाली जनतामा उच्चस्तरको लोकतान्त्रिक आचरण र चरित्र भएकाले कसैलाई पनि अति गर्नतर्फ लान नदिने बताएका छन् । राष्ट्रियसभा उपाध्यक्ष र सात प्रदेशका उपसभामुखबीच अनुभव आदान–प्रदान गर्न आज […]

खुमलटारमा प्रचण्ड-शेखरबीच एमसिसी र चुनावी गठबन्धनबारे कुराकानी

काठमाडौँ । सत्तारूढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच खुमलटारमा भेट भएको छ। अध्यक्ष प्रचण्डलाई भेट्न बिहीबार बिहान कोइराला दाहाल निवास खुमलटार पुगेका […]

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक बस्दै

काठमाडौँ । सत्तासीन नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक आज बिहीबार बस्दैछ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा […]

स्थानीय निर्वाचनको मिति घोषणा सकारात्मकः लोसपा नेपाल

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले सरकारले स्थानीय तहको निर्वाचन हुने घोषणा गरेकोलाई सकारात्मक रुपमा लिएको जनाएको छ । लोसपाका अध्यक्ष जितेन्द्र सोनलले बुधबार विज्ञप्ति जारी गर्दै आवधिक निर्वाचनबाट मात्रै […]

माओवादीको केन्द्रीय समिति बैठक प्रज्ञा भवनमा बस्ने

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्ने भएको छ । माओवादीले यही माघ २८ र २९ गते केन्द्रीय समिति बैठक बोलाएको छ । बैठकबाट केन्द्रीय […]