News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

अन्ततः न्यूरोडको ५ रोपनी जमिन सरकारी पोल्टामा, सहि निर्णय भएको छः मेयर धनराज आचार्य

मेयर धनराज आचार्यले आफ्नो सामाजिक सञ्जालमा ‘गुड न्यूज’ भन्दै न्यूरोडको ५ रोपनी जग्गाको विषय उठाईरहँदा यस अघि नै महानगरपालिकाको दायित्व भित्र रहेको  हजारौं रोपनी सार्वजनिक जमिन/सम्पत्तिको संरक्षणका लागि उनले कस्तो […]

एमालेको चुनावी फण्डा विवादमा, फेवातालको पुरानै मापदण्ड कायम गर्न सर्वोच्चको निर्देशन

जतिसुकै मापदण्ड होस् यदि आवश्यक हो भने राज्यले विशेष कार्यक्रम ल्याएर भए पनि वैधानिक जग्गाको हकमा स्थानीयलाई उचित मुआव्जा दिएर अधिग्रहण गर्नुपर्छ नत्र यो वा त्यो बहानामा जनतालाई सास्ती दिनु […]

नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

काठमाडौं, १३ असार । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का तर्फबाट नवनियुक्त चार मन्त्री तथा एक राज्यमन्त्रीले पद तथा गोपनीयताको आज शपथ लिएका छन् । आज सोमबार शीतल निवासमा आयोजित कार्यक्रममा […]

राष्ट्रिय समाचार समितिको अध्यक्षमा पत्रकार धर्मेन्द्र झा नियुक्त

काठमाडौं, ७ असार । राष्ट्रिय समाचार समितिको अध्यक्षमा धर्मेन्द्र झा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पत्रकार झालाई अध्यक्षमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष झा नेपाल पत्रकार […]

‘रुटिङ अफ नेपाल बन्द वालेनले कतिमा हायर गर्नुभयो ?’ : नेतृ आरजु देउवा

पोखरा, ६ असार । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले दलीय प्रणालीभन्दा बाहिरबाट जनताको सेवा गर्न कठिन हुने बताएकी छन् । उनले स्वतन्त्रबाट लडेर चुनाव जितेकाहरुको काम हेर्न बाँकी […]

‘पूर्वमाओवादीहरूको नयाँ एकता प्रक्रिया नजिक’ : अध्यक्ष प्रचण्ड

काठमाडौं, ५ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले सबै पूर्व माओवादीहरुको नयाँ एकता प्रक्रिया हुने दिन नजिकिएको तथ्य सार्वजनिक गरेका छन् । आज […]

रवी लामिछाने पनि चुनाव लड्ने तयारीमा

काठमाडौं, ४ असार । स्थानीय तह निर्वाचन २०७९ मा स्वतन्त्र उम्मेदवारहरुले विजयी हासिल गरेसँगैं नयाँ–नयाँ क्षेत्रबाट राजनीतिमा प्रवेश गर्नेहरुको लहर नै चलेको छ । रमेश खरेल, रञ्जना दर्शना हुँदै पछिल्लोपटक […]

गण्डकी प्रदेश सरकारले ल्यायो ३५ अर्ब ९० करोडको बजेट

पोखरा, १ असार । गण्डकी प्रदेश सरकारले ३५ अर्ब ९० करोड ९० लाखको बजेट सार्वजनिक गरेको छ । प्रदेश सभाको बुधबारको बैठकमा अर्थमन्त्री रामजीप्रसाद बरालले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत […]

मतदाता नामावली संकलन असार १ गतेदेखि

काठमाडौं, ३१ जेठ । आगामी प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले असार १ गतेदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य सुरु गर्ने भएको छ । आयोगले कुनै पेशा, […]

काठमाडौं–१ बाट चुनाव लड्ने पूर्वडीआईजी रमेश खरेलको घोषणा

काठमाडौं, २९ जेठ । आमजनता बिच इमान्दार अनि कडा प्रहरीका रुपमा चिनिएका पूर्वडीआईजी रमेश खरेलले काठमाडौं निर्वाचन क्षेत्र नम्बर–१ बाट चुनाव लड्ने घोषणा गरेका छन् । खरेलले आगामी संसदीय चुनाव […]