News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

भीम कार्कीलाई कार्यकर्ताको प्रश्न ? ०५६ मा मनाङमा धोका दिनेलाई किन मत दिने ?

०५६ मा एमालेको टिकट लिएर मनोनयन दर्ता नगराई कांग्रेसलाई निर्विरोध बनाएका भीम कार्की अहिले कास्की-२ (१) मा एमालेका उम्मेदवार छन् । पोखरा, २९ कार्तिक । प्रजातन्त्र स्थापना भएको १० वर्षपछि […]

थापालाई हराउन लागेको भन्दै गण्डकीका भौतिक पूर्वाधारमन्त्री खड्का बर्खास्त

मन्त्री खड्का कास्की क्षेत्र नं. २ (ख)बाट नेपाली कांग्रेसका तर्फबाट प्रदेश सभा सदस्यको उम्मेदवारको आकांक्षी थिए । तर, सो ठाउँमा थापाले टिकट प्राप्त गरेपछि खड्काले उनलाई असहयोग गरेको आरोप लगाइएको […]

आधारभूत स्वास्थ्य, शिक्षा र खानेपानी निःशुल्क गर्ने गठबन्धनका उमेदवारहरुको सङ्कल्प

पोखरा, २८ कार्तिक । पाँच दलीय गठबन्धनको तर्फबाट कास्कीको निर्वाचन क्षेत्र नं.२ का उमेदवारहरुले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि निष्ठाका साथ लाग्ने साझा प्रतिबद्धता सहितको सङ्कल्प गरेका छन् । […]

‘व्यवसाय विकास कोष’ स्थापना गरि व्यवसायीको समस्या समाधान गर्नुपर्छ’: उम्मेदवार अरुण गिरी

पोखरा, २८ कात्तिक । कास्की क्षेत्र नम्बर-२ (२) मा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट प्रदेश सभामा उम्मेदवारी दिएका युवा नेता अरुण गिरीले व्यवसायी र उद्यमशीलताको विकासका लागि व्यवसाय विकास कोषको स्थापना […]

पोखरा-२१ का डेढसयजना युवा एमाले छाडेर माओवादी केन्द्रमा

पोखरा, २८ कार्तिक । आम निर्वाचन सम्मुखमा आउँदै गर्दा पोखरा महानगरपालिका वडा नम्बर २१ मा डेढ सयभन्दा बढी युवा एमाले छोडेर माओवादी प्रवेश गरेका छन् । एमालेले व्यवस्था जोगाउने र […]

‘तिव्र विकास र समृद्धि आफ्नो एक मात्र स्वार्थ’–एमाले उम्मेदवार कार्की

पोखरा,२८ कार्तिक । नेकपा एमालेको तर्फबाट कास्की २(१) का प्रदेश सभा सदस्य पदका उम्मेदवार भिम बहादुर कार्कीले तिव्र विकास र समृद्धि आफ्नो एक मात्र स्वार्थ भएको बताएका छन् । उनले […]

‘लामाचौर, सार्दीखोलाहुँदै माछापुच्छ्रे गाउँपालिका जोड्ने नमुना सडक बनाउँछौं’ : उम्मेदवार रामजी बराल

पोखरा, २७ कार्तिक । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभाका प्रत्यासी रामजी प्रसाद बराल ‘जीवन’ले लामाचौर, सार्दीखोला हुँदै माछापुच्छ्रे गाउँपालिका जोड्ने नमुना सडक बनाउने […]

मौलिकता संरक्षणमा एमाले उम्मेदवार मन गुरुङको जोड

पोखरा, २६ कार्तिक । नेकपा एमाले कास्की निर्वाचन क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मनबहादुर गुरूङले सो क्षेत्रमा रहेका प्राचिन मौलिकता बोकेका ठाउँ तथा सम्पदाहरुको संरक्षण गर्नेमा आफुले […]

‘रोयल ट्विन्स वाटर फल’लाई पर्यटकीय हव बनाउने योजना

पोखरा, २६ कार्तिक । नेकपा (एमाले)को तर्फबाट कास्की १ (ख) का प्रदेश सभा सदस्य पदका उम्मेदवार वेदबहादुर गुरुङ ‘श्याम’ले पोखरा २८ बाँस्तोला गाउँमा रहेको जुम्ल्याहा झरना अर्थात रोयल ट्विन्स वाटर […]

‘अधिकार दिनुहोस्, कर्तव्य पुरा गर्दछौ’-विद्या भट्टराई

पोखरा, २६ कार्तिक । नेकपा एमाले कास्की निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले अधिकार दिएमा कर्तव्य पुरा गर्ने बताएकी छन् । मंसीर ४ गते […]