News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

नेपाल र खनाल पक्षबाट राष्ट्रिय कार्यकर्ता भेलाको आह्वान

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को माधव नेपाल र झलनाथ खनाल पक्षले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री खड्गप्रसाद ओलीले पार्टी विघटनको दुष्प्रयास गरेको ठहर गरेको छ । नेपाल र खनाल पक्षको […]

ओली पक्षलाई काउन्टर दिदैं एमाले भित्र समानान्तर कमिटी गठन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री खड्गप्रसाद ओलीले माधव नेपाल र झलनाथ खनाल पक्षलाई पाखा लगाउँदै विभिन्न कमिटी बनाएपछि नेपाल र खनाल पक्षले पनि समानान्तर कमिटी गठन गरी ओली […]

नयाँ सरकार निर्माणको लागि छलफल जारी

काठमाडौं । नयाँ सरकार निर्माणका विषयमा जनता समाजवादी पार्टी (जसपा) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बिच छलफल भईरहेको छ । प्रधानमन्त्री खड्गप्रसाद ओली अल्पमतमा परेपछि नयाँ सरकार निर्माणको रस्साकस्सी […]

गृहमन्त्री बादलसहित मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहितका मन्त्रीहरुलाई मन्त्रिपरिषद्बाट फिर्ता हुन निर्देशन दिएको छ । माओवादी केन्द्रको हिजो बसेको स्थायी कमिटीको बैठकले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय कमिटीमा […]

एमाले र समाजवादीको वार्ता सकारात्मक

काठमाडौँ । सत्तारुढ नेकपा (एमाले) र जनता समाजवादी पार्टीका शीर्ष नेताबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको उच्चस्तरीय वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको छ । समाजवादीले उठाउँदै आएको संविधान संशोधन, सांसद […]

ताजा जनादेशका लागि तयार रहन आग्रह

पर्सा । उपप्रधानमन्त्री ईश्वर पोखरेलले विद्यमान राजनीतिक अवस्थको अन्त्य र संसद्मा देखिएका बेथितिको एकमात्र विकल्प निर्वाचन नै भएको बताउनुभएको छ । उहाँले भन्नुभयो,“निर्वाचनका लागि तयार हुन म आममतदाता समक्ष आग्रह […]

प्रदेश सरकार र वादी समुदायबीच पाँच बुँदे सहमति

कर्णाली । दुई सातादेखि भूमि र आवासको माग गर्दै आएका वादी समुदाय र कर्णाली प्रदेश सरकारबीच पाँच बुँदे सहमति भएको छ । यही फागुन १० गतेदेखि खेतीयोग्य भूमि र आवास […]

‘यही सरकारलाई बाँकी दुई वर्षको कार्यकाल पूरा गराउने तर्फ लाग्ने’

काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले अब आफूहरु यही सरकारलाई बाँकी दुई वर्षको कार्यकाल पूरा गराउने तर्फ लाग्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा पूर्वप्रधानमन्त्री खनालले […]

‘ओलीको नेतृत्वमा पाँच वर्ष सरकार चल्छ’

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार पाँच वर्ष नै चल्ने बताउनुभएको छ । भौगौलिकरूपमा देशको सबैभन्दा ठूलो पोखरा महानगरपालिकाको आज […]

‘नेपालमा अब कुनै प्रकारको अशान्ति छैन’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब कुनै प्रकारको अशान्ति नरहेको बताउनुभएको छ । राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयद्वारा २०औँ स्थापना दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषद्का […]