News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

खोई जनतालाई राहत ?

पोखरा । राज्यले महिनौं भयो लकडाउन थपेको थप्यैं छ । असार महिना पछि लकडाउन केही खुकुलो बनाईएको भए पनि गरिब, मजदुर, विपन्न र सर्वसाधारण जनतालाई भने उस्तै सास्ती छ । […]

रगत अभाव भएसँगै अखिल क्रान्तिकारीद्वारा रक्तदान

पोखरा । नेत्र विक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपा कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले आज रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बढ्दो महामारीका बीच रगत अभाव नहोस् भन्ने हेतुले […]

गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाएका छन् । आज प्रदेश सभामा बहुमतका साथ ३१ सांसदले विश्वासको मत दिएको सभामुख नेत्रनाथ अधिकारीले घोषणा गरेका छन् । […]

गण्डकीका मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिदैं

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत मागेका छन् । प्रदेश सभामा मुख्यमन्त्री पोखरेलको प्रस्तावमाथि छलफल भईरहेको छ । जेठ २९ गते मुख्यमन्त्री बनेका पोखरेलले विश्वासको […]

राहत सामाग्री बोकेर मुख्यमन्त्री पोखरेल मनाङमा

पोखरा । अबिरल परेको बर्षाका कारण गण्डकी प्रदेशमा सबैभन्दा बढि क्षति पुगेको मनाङ जिल्लामा राहत सामाग्री बोकेर आज मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहितको टोली पुगेको छ । टोलीले केही थान त्रिपाल, […]

गण्डकीका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री नेपालीले विश्वासको मत लिनका लागि मंगलबार प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराई सकेका छन् । […]

मनाङको तालगाउँ डुबानमा, खाद्यान्न र अत्यावश्यक सामाग्रीको अभाव

पोखरा । अबिरल परेको बर्षाका कारण गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा क्षति पुगेको छ । मनाङ जिल्लाको नासो गाउँपालिका वडा नं. १ मा पर्ने तालगाउँमा मस्र्याङदी नदीमा आएको बाढीका कारण डुबानमा […]

तत्काल उद्धार र राहतमा खट्न मुख्यमन्त्रीको निर्देशन

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लगातारको वर्षाका कारण मनाङमा भएको क्षतिप्रति दुख प्रकट गर्दै तत्काल उद्धार र राहतका लागि स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री पोखरेलले […]

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । बजेट असार १ गते ल्याउनै पर्ने बाध्यकारी व्यवस्था भएका कारणले नीति तथा कार्यक्रम […]

जनमोर्चाका सांसद पदमुक्त गर्ने निर्णय सर्वोच्चबाट सदर

पोखरा । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई पदमुक्त गर्ने राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेश सभा सचिवालयको निर्णयलाई सर्वोच्चले सदर गरेको छ । पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै जनमोर्चाले गरेको कारवाही […]