News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

मुख्यमन्त्रीको प्रेस संयोजकमा भरत कोइराला

पोखरा । पत्रकार भरत कोइराला गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रेस संयोजक नियुक्त भएका छन् । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले उनलाई प्रेस संयोजकमा नियुक्त गर्ने निर्णय गरेको हो । […]

‘एक व्यक्ति दुई खोप अभियान’: मन्त्री खड्का

पोखरा । गण्डकी प्रदेश सामाजिक विकास मन्त्री कुमार खड्काले सरकारले एक व्यक्ति दुई खोप अभियान सञ्चालन गर्ने बताएका छन् । जिल्ला समन्वय समिति कास्कीद्वारा आयोजित कार्यपालिका पदाधिकारीको क्षमता अभिबृद्धिका लागि […]

‘जो शाही सेनाको अगाडि झुकेनन् बरु मृत्युवरण गर्न तयार भए’

पोखरा । नेपाल कम्युनिष्ट पार्टी कास्कीले जनयुद्धका सहिद विजयराज बास्तोलाको १८ औं स्मृतिसभा सम्पन्न गरेको छ । नेकपा कास्कीले बास्तोलाको योगदान र बलिदानको उच्च सम्मान गर्दै उनकै घरमा पुगेर स्मृति […]

‘पत्रकार र संस्थागत विकासका लागि दुई करोड बजेट’

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पत्रकारहरुको हकहित र सम्वद्र्धनका लागि आफू सदा प्रतिवद्ध रहेको बताएका छन् । नेपाल प्रेस युनियन कास्की नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा मुख्यमन्त्री पोखरेलले सो […]

कालीगण्डकी डाइभर्सन आयोजना रद्द गर्न गण्डकी प्रदेशको माग

पोखरा । प्रदेश र प्रदेशवासीको हित विपरीत संघ सरकारले कालीगण्डकी डाइभर्सन आयोजना कार्यालय खुलेपछि सर्वत्र विरोध भएको छ । यसै विषयमा गण्डकी सरकारले सोमबार सर्वपक्षीय बैठक गरेको छ । बैठकमा […]

हामी श्रमजीवी

फेर्नु छ जुटौं आऊ आऊ न तिमी हामी सबै जुटौं जेजे छ त्यही बोकी उठौं विश्वपालक हामी किसान हामी मजदुर ,विश्व निर्माता हामी नयाँ चेतना हामी श्रमजीवी ! वुद्धि हुनेले […]

गण्डकी प्रदेशलाई ‘सडक मानवमुक्त’ प्रदेश बनाइने

पोखरा । गण्डकीका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री कुमार खड्काले प्रदेशलाई सडक मानवमुक्त बनाउने र कोभिडबाट अभिभावक गुमाएका बालबालिकालाई नगद राहत उपलब्ध गराउने निर्णय गरेका छन् । […]

कालीगण्डकी डाइभर्सन नरोकिए संघर्षमा उत्रने गण्डकी सरकारको चेतावनी

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सिंगो प्रदेशको भावनालाई कुल्चेर कालीगण्डकी डाइभर्सन योजना सुरु गर्न लागेको भन्दै यसलाई कुनै हालतमा सफल हुन नदिने बताएका छन् । उनले भने, […]

‘सेती तट र डेभिज फल निजी क्षेत्रलाई नदेऊ’

पोखरा । सेती नदीका तट तथा फेवातालको डेभिजफल सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गत निजी क्षेत्रलाई दिइने भएको छ । ४० वर्षका लागि निजी कम्पनीलाई दिने निर्णय पोखरा महानगरले गरेपछि संरक्षणकर्मी […]

भिमादमा राजनीतिक संरक्षणमा टोले गुन्डाको दादागिरी

तनहुँ । तनहुँ जिल्लाको मध्य–पश्चिम क्षेत्रमा फैलिएको भिमाद नगरपालिका यतिबेला केही टोले गुन्डाका कारण आतंकित बन्न पुगेको छ । राजनीतिक दलहरु नेकपा एमाले र कांग्रेसबाट संरक्षण प्राप्त हुँदा टोले गुन्डाहरुले […]