News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

‘अमेरिका र नेटो सेनालाई सहयोग गरेकाहरूको खोजी’

संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिका, ४ भदौ । तालिबानले अमेरिका र उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) सेनासँग काम गर्ने मानिसको खोजी तीव्र बनाएको संयुक्त राष्ट्रसंघको एउटा गोप्य दस्तावेजमा भनिएको छ […]

ठाकुरको अध्यक्षतामा लोकतान्त्रिक समाजवादी पार्टी

काठमाडौँ, ४ भदौ । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षले निर्वाचन आयोगमा दर्ता गराएको नयाँ पार्टीको नाम परिवर्तन गरी लोकतान्त्रिक समाजवादी पार्टी बनाएको छ । यसअघि आयोगमा निवेदन […]

‘मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ’–अध्यक्ष प्रचण्ड

काठमाडौँ, ३ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउने बताउनुभएको छ । समाजवादी केन्द्र नेपालले आयोजना गरेको ‘एक्काइशौँ शताब्दीको माक्र्सवाद र समाजवाद’ विषयक […]

अफगानिस्तानबाट दुईसय २८ जना नेपालीको उद्धार  

काठमाडौँ, २ भदौ  ।  रोजगारीको सिलसिलामा अफगानिस्तानमा रहेका २८८ जना नेपालीको उद्धार गरिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार मित्रराष्ट्रको निरन्तर प्रयास र समन्वयमा हालसम्म २८८ जनाको उद्धार गरी काठमाडाँै ल्याइएको […]

प्रधानमन्त्री देउवाद्वारा गुरुङको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, २ भदौ . नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य धनराज गुरुङकी ममतामयी माता प्यारी गुरुङको निधनप्रति दुुःख व्यक्त गर्नुुभएको छ । उहाँको ९२ वर्षको उमेरमा […]

एमाले र जसपाको विभाजनसँगै नयाँ दुई राजनीतिक दल दर्ता

काठमाडौँ, २ भदौ । नेपाल कम्युनिष्ट पार्टी एमाले औपचारिकरूपमा विभाजन भएको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निर्वाचन आयोग पुगेर नेकपा एमाले (समाजवादी) दल दर्ता गर्न निवेदन दर्ता […]

‘२० प्रतिशत केन्द्रीय सदस्यले नयाँ दल गठन गर्न सक्ने’

काठमाडौँ । सरकारले राजनीतिक दलका २० प्रतिशत केन्द्रीय सदस्यले नयाँ दल गठन गर्न सक्ने प्रावधानसहितको अध्यादेश जारी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा आज जारी गर्नुभएको राजनीतिक दलसम्बन्धी […]

‘लेखनाथ उद्योग बाणिज्य संघको नयाँ नेतृत्वको निर्वाचन’

नवराज सापकोटा लेखनाथ उद्योग बाणिज्य संघको १३ औं महाधिवेशनले नयाँ नेतृत्व छान्दै छ । भदौ १८ र १९ लाई निर्वाचन मिति तोकिए पनि कोभिड महामारीका कारण प्रभावित हुने उत्तिकै संभावना […]

एमसीसी सम्झौंता पारित नगर्न अखिल (क्रान्तिकारी)को चेतावनी

गोरखा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) गोरखाले एमसीसी सम्झौंता नगर्न माग गर्दै सरकारका विरुद्धमा आज शुक्रबार विरोध प्रदर्शन गरेको छ । एमसीसी […]

गण्डकीमा कांग्रेसको प्रमुख सचेतकमा ओमकला, सचेतकमा भगवतप्रकाश

पोखरा । गण्डकी प्रदेश सभामा सत्तारुढ नेपाली कांग्रेसको प्रमुख सचेतकमा ओमकला गौतम चयन भएकी छन् । दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले गौतमलाई उक्त पदमा नियुक्त गरेका हुन् । पहिलेका प्रमुख […]