News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

परिवारको प्रश्न– ‘बेपत्ताको अवस्था कहिले सार्वजनिक हुन्छ ?’

निरा गौतम रुपन्देही, १४ भदौ । रूपन्देहीको सियारी गाउँपालिका–६ की धनकुमारी थारुका श्रीमान् कमलप्रसाद बेपत्ता भएको १७ वर्ष भयो । राज्य पक्षबाट २०६२ भदौ ११ गते बेपत्ता पारिएका कमल अझै […]

‘जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारको अडान प्रष्ट पार्न आग्रह’

काठमाडौँ, १४ भदौ । सत्ता गठबन्धन नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताबीच सरकारलाई चाँडोभन्दा चाँडो पूर्णता दिने सहमति भएको […]

नारायणी र राप्ती नदी फोहोर हुँदा वन्यजन्तु तथा जलचर प्रभावित

नारायण अधिकारी चितवन, १४ भदौ । जिल्लाका सातवटै पालिकाले व्यवस्थित ल्याण्डफिल साइट बनाउन सकेका छैनन् । ती पालिकामा जनप्रतिनिधि आएको चार वर्ष बितिसक्दासमेत दीर्घकालीन ल्याण्डफिल बन्न नसकेको हो । अधिकांश […]

दुई ठूला आयोजना : गफ बढी, काम सुस्त

शेरबहादुर सिंह महेन्द्रनगर, १४ भदौ । विसं २०६२/०६३ को जनआन्दोलन सकिएसँगै कञ्चनपुरको दोधारा चाँदनीमा सुख्खा बन्दरगाह बनाउने प्रस्ताव तत्कालीन सरकारले अघि सा¥यो । भारतसँग सिमाना जोडिएको दोधारा चाँदनीमा मुलुककै आर्थिक […]

नेकपा कास्कीको आयोजनामा पाँच दिने प्रशिक्षण शुरु

पोखरा, १४ भदौं । नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कास्कीद्वारा ५ दिने प्रशिक्षण (स्कुलिङ) कार्यक्रमको उद्घाटन गरेको छ । दर्शन, अर्थशास्त्र, र बैज्ञानिक समाजवाद सम्बन्धि नेता तथा कार्यकर्ताको […]

काबुल विमानस्थल नजिकै फेरि अर्को विस्फोट

काबुल, १३ भदौ। अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल नजिकै फेरि अर्को विस्फोट भएको छ । शक्तिशाली विस्फोटनको घटना भएर झण्डै १७० भन्दा बढी मानिसको मृत्यु भएको केही दिनपछि आइतबार फेरि […]

प्रधानमन्त्री देउवा, अध्यक्षद्वय दाहाल र नेपालबीच छलफल

काठमाडौँ, १३ भदौ । सरकार विस्तार एवम् पाँच दलीय गठबन्धनलाई थप प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार […]

भदौ २२ गतेसम्म दल बदल्न पाइने

काठमाडौं, १३ भदौ । निर्वाचन आयोगले नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल रोज्न यही भदौ २२ गते अपराह्न ५ बजेसम्म समय […]

‘वाम लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्दै अगाडि बढ्ने’ : अध्यक्ष नेपाल 

काठमाडौँ, १२ भदौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नोे पार्टी वाम लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभएको छ । आज ललितपुरमा आयोजित कार्यक्रममा अध्यक्ष नेपाललले देशव्यापी […]

कांग्रेस महाधिवेशनका विषयमा शीर्ष नेताबीच सहमति

काठमाडौँ, १२ भदौ । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत कार्यतालिका, क्रियाशील सदस्यता र निर्वाचन निर्देशिकालगायत विषयमा शीर्ष नेताबीच सहमति भएको छ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच […]