News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

एमालेसँग प्रतिवाद नगरी निर्वाचन जित्न सकिँदैन- प्रचण्ड

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेसँग प्रतिवाद गरेर अघि बढन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । पार्टीको सम्पर्क समन्वय विशेष प्रदेश समितिले शनिबार […]

एमाले विधान महाधिवेशन- तीनवटा प्रतिवेदनमाथि समूहगत छलफल

काठमाडाैं । नेकपा एमालेको विधान महाधिवेशनको दोश्रो दिन शनिबार समूहगत छलफल सुरु भएको छ । शुक्रबारदेखि ललितपुरको गोदावरीमा सुरु महाधिवेशनमा पेस भएका तीनवटा प्रतिवेदनमाथि समूहगत छलफल सुरु भएको हो । […]

ओलीको तस्बिर शेयर गर्दै बाबुराम भट्टराईले हाने यस्तो व्यङ्ग्य

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेकपा एमालेका अध्यक्ष केपी ओली शर्माप्रति लक्षित गर्दै खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो भनी व्यङ्ग्य गरेका छन्। नेकपा […]

काठमाडौंमा आज कांग्रेसको नगर अधिवेशन हुँदै, महानगरमा को-को गर्दैछन प्रस्तिस्पर्धा ?

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार काठमाडौंमा नगरअधिवेशन हुँदैछ । एक महानगर र १० नगरपालिका रहेको काठमाडौंमा आज अधिवेशन हुने भएको हो । दक्षिणकाली नगरपालिकाबाहेक सबै नगरमा […]

अदालतको अवहेलना मुद्दामा ४ पूर्व प्रधानन्यायाधीशलाई सफाइ

काठमाडौँ । अदालतको अवहेलनामा मुद्दामा सर्वोच्च अदालतका ४ जना पूर्व प्रधानन्यायाधीशले सफाइ पाएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश सपना मल्ल प्रधानको संयुक्त इजलासले शुक्रबार अवहेलाना गरेको भन्दै दायर […]

एमाले विधानको नयाँ प्रस्ताव : उपमहासचिव पद नै खारेज

काठमाडौं । नेकपा एमालेले पदाधिकारीमा व्यापक हेरफेर गर्ने प्रस्ताव गरेको छ । अब उपमहासचिव पद रहने छैन भने उपाध्यक्ष ५ जना र सचिव ६ जना रहनेछन् । ललितपुरको गोदावरीमा शुरु […]

प्रचण्ड र माधवले मेरो सरकारविरुद्ध घेराउ, मोर्चाबन्दी र षड्यन्त्र गरे- ओली

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्माओलीले २०७२ सालमा आफ्नो नेतृत्वको सरकार ढाल्नेहरूले नै ७४ पछि बनेको सरकार पनि ढाल्न सक्रिय रहेको बताएका छन् । शुक्रबारबाट सुरु […]

एमाले विधान महाधिवेशन आजबाट, ६ हजार बढी प्रतिनिधि सहभागी हुने

काठमाडौँ । नेकपा एमालेको विधान महाधिवेशन आज (शुक्रबार)देखि सुरू हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराईज सम्मेलन केन्द्रमा मध्याह्न साढे १२ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तयारी […]

मन्त्रिपरिषद् बैठक : सिग्देल सचिवमा बढुवा, ५ जनालाई वैदेशिक पदक स्वीकृति

काठमाडौँ । सरकारले प्राविधिक नेपाल इन्जिनियरिङ सेवातर्फ गोपाल सिग्देललाई सचिवमा बढुवा गरेको छ । तीन पटकसम्म बढुवाका लागि नाम सिफारिस भए पनि बढुवा नभएका सिग्देललाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सिग्देललाई […]

भक्कानिँदै प्रचण्डले भने- आत्महत्या गर्ने कि लड्ने भन्ने ठाउमा पुगें

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ५ पुसको संसद विघटनसँगै आफूसामु लड्ने कि आत्महत्या गर्ने भन्ने विकल्प देखिएको स्मरण गरेका छन् । यद्यपि आफूले पार्टीका नेताहरुको साथ […]