News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

एमाले स्थायी कमिटी बैठक आज पनि, १० बुँदे कार्यदलले सुझाव प्रस्तुत गर्ने

काठमाडौँ  । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज शुक्रबार पनि बस्दैछ । बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बस्नेछ । हिजो बिहीबार बसेको स्थायी कमिटी बैठकले आगामी मंसिरमा तय दसौँ राष्ट्रिय […]

नागरिकले अनुभूति गर्नेगरी काम गर्न मुख्यमन्त्री पोखरेलको निर्देशन

पोखरा, ४ कात्तिक । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बिहीबार प्रदेशका मन्त्रालयहरुको स्थलगत अनुगमन गरेका छन् । पोखरेल नेतृत्वमा सरकार गठनभएसँगै मन्त्रालय थप हुँदा भौतिकदेखि जनशक्ति व्यवस्थापनमा देखिएका समस्याबारे […]

समाजसेवी गौरीमाया घिमिरे ‘देउराली आमा’को निधन

आमाले दसैंको टीकाका दिन विदेशमा रहेका दाइ आउन नभ्याए तिमीले नै मलाई दागबत्ती दिनु र क्रिया गर्नु कान्छी भनेकाले आफू १३ दिन नै क्रियामा बस्ने छोरी कमला घिमिरेले बताइन् । […]

गुरुयोजना बनाएर पीडितका समस्या सम्बोधन गर्छु- प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिममा बाढी र पहिरोबाट भएको क्षति र पीडितलाई सम्बोधन हुनेगरी गुरुयोजना बनाइने बताएका छन् । बाढी प्रभावित क्षेत्र निरीक्षणका क्रममा आज साँझ कञ्चनपुरको दोधारा-चाँदनी पुगेका […]

बागमती प्रदेशकी मुख्यन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिँदै

काठमाडाैं । बागमती प्रदेशकी मुख्यन्त्री अष्टलक्ष्मी शाक्यले बिहिबार संसदसामू विश्वासको मत माग्ने भएकी छन्। आज दिउँसो तीन बजेपछि सुरू हुने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मतका लागि मन्तव्य दिने […]

माओवादीले तोक्यो ३२ विभागका प्रमुख

काठमाडाै‌ । नेकपा (माओवादी केन्द्र) ले विभाग र प्रतिष्ठानको प्रमुखको टुंगो लगाएको छ। पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले ३२ विभाग र एक प्रतिष्ठानको नेतृत्व टुंगो लगाएको पार्टी […]

अधिवेशन गर्न नसक्ने कांग्रेसले कसरी देश विकास गर्छ भनेर जनताले प्रश्न गर्न थालिसके: प्रकाशमान सिंह

काठमाडाै‌ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टीले समयमै महाधिवेशन गर्न नसक्दा आलोचना खेप्नुपरेको बताएका छन्। पार्टीको नेतृत्व विधि पद्धतीअनुसार नचल्दा पार्टी नै कमजोर भइरहेको सिंह बताउँछन्। उनले अब हुने […]

किसानलाई धानबालीको क्षतिपूर्ति दिन राष्ट्रपतिको आग्रह

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले अविरल वर्षाका कारण धानबालीमा क्षति ब्यहोरेका किसानलाई राहत र क्षतिपूर्ति दिन आग्रह गरेकी छन् । बिहीबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति कार्यालयले नष्ट भएको धानबाली र विभिन्न […]

ओलीको बोलीले एमालेमा तरङ्ग, तेस्रो धारका नेताहरु आक्रोशित

काठमाडाै‌ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन भएको टिप्पणी गरेपछि एमालेका तेस्रो धारका नेताहरु आक्रोशित बनेका छन् । […]

गगन थापा विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संसदीय नेटवर्कको बोर्ड सदस्यमा निर्वाचित

काठमाडाै‌ । नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापा विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष(आइएमएफ)को संसदीय नेटवर्कको बोर्ड सदस्यको रूपमा निर्वाचित भएका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकबाट उनले आफू उक्त […]