News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

एकीकृत समाजवादीको सङ्गठन विस्तार

नेकपा (एकीकृत समाजवादी)ले बैतडीमा सङ्गठन विस्तार अभियानलाई तीव्रता दिएको छ । जिल्लाका सबै स्थानीयतहमा कमिटी गठन गर्ने अभियान अन्तर्गत हालसम्म नौ स्थानीय तहमा कमिटी गठन गरिएको हो । हालसम्म शिवनाथ, […]

सेयर बजारबारे प्रचण्डको अभिव्यक्ति गैह्र जिम्मेवारीपूर्ण- विवेकशिल साझा

काठमाडौं । रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुँजिबजारबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। विवेकशिल साझाका प्रवक्ता शरदराज पाठकले अर्थतन्त्रको अत्यन्तै संवेदनशील क्षेत्र […]

एमालेको संसद् अवरोध संविधानसम्मत् छैन- सभामुख सापकोटा

काठमाडौँ । सभामुख सापकोटाले एमालेले गरिरहेको संसद अवरोध संविधान र नियमसम्मत् नभएको बताएका छन् । आफूले नेपालको संविधान र प्रतिनिधि सभाको नियमावलीमा टेकेर तटस्थ र निष्पक्ष भूमिका निर्वाह गरिरहेको सापकोटाले […]

कांग्रेस महाधिवेशन- ४ घण्टामा खस्यो एक तिहाइ मत

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि सोमबार भएको निर्वाचनमा दिउँसो साढे २ तीन बजेसम्म १५ सय मत खसेको छ। मतदान बिहान साढे ११ बजे सुरू भएको थियो। चार […]

जीवनराम श्रेष्ठ नेकपा (एकीकृत समाजवादी) को प्रमुख सचेतक चयन

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनका लागि प्रमुख सचेतक चयन गरेको छ । सोमबार बिहान बसेको सो पार्टीको संसदीय दलको बैठकले प्रतिनिधिसभा संसदीय दलको प्रमुख […]

अझै सुरु हुन सकेन मतदान, के गर्दैछन उम्मेदवारहरु ?

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज बिहान ८ बजे सुरु हुने भनिएको मतदान बिहान साढे १० बजेसम्म पनि सुरु भएको छैन । बिहानैदेखि प्रतिनिधिहरु भोट खसाल्न लाइन […]

शशांकको सचिवालयले भन्याे – देउवा प्यानलले भ्रम फैलायाे

काठमाडौँ । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा नेतृत्व चयनका लागि मतदानकाे तयारी भइरहँदा उम्मदेवारहरु अन्तिम कसरतमा छन् । मतदातालाई आफ्नाे पक्षमा पार्न अनेकन तिगडम अपनाइरहेका प्यानल एकअर्काका उम्मेदवारलाई पनि आआफ्नाे […]

माओवादी केन्द्र गण्डकीका अध्यक्षमा गायत्री गुरुङ

पोखरा, २७ मङ्सिर ।  नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) गण्डकी प्रदेश समितिका अध्यक्षमा गायत्री गुरुङ सर्वसम्मत चयन हुनुभएको छ ।प्रदेश समितिको यही मङ्सिर २५ गतेदेखि पोखरामा सुरु भएर आज बिहान सम्पन्न […]

पार्टीको महाधिवेशनमा रामचन्द्र पौडेलले मतदान नगर्ने

काठमाडौँ । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा वरिष्ठ नेता रामचन्द्र पौडेल सहभागी नहुने भएका छन् । संस्थापनइतर समूहबाट सर्वसम्मत सभापतिको उम्मेदवार बन्ने योजना सफल नभएपछि सबै तहका […]

केन्द्रीय पदाधिकारी र सदस्यका लागि मतदान हुँदै

काठमाडौँ २७ मङ्सिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय पदाधिकारी र सदस्यका लागि आज बिहान ८ बजेदेखि मतदान हुँदैछ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १३४ पदका लागि ४८७ उम्मेदवार […]