News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

एमाले महाधिवेशन : विहान ८ बजेदेखि निर्वाचन प्रक्रिया 

भरतपुर, १३ मङ्सिर। नेकपा (एमाले)को सौराहामा जारी १० औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बिहान ८ बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुने भएको छ । केन्द्रीय निर्वाचन आयोगले संशोधनसहितको कार्यतालिका सार्वजनिक गरेको […]

माओवादी पालिका अधिवेशन : मादीमा सर्वसम्मत नेतृत्व 

कास्की, १२ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले शनिबार कास्कीका पाँचवटै स्थानीय तहमा पार्टीको अधिवेशन सम्पन्न गरे पनि अधिकांश पालिकामा नेतृत्व चयन गर्न सकेन । पोखरा महानगरपालिका र मादी, […]

नेपाली कांग्रेस कास्कीको सभापतिमा किशोरदत्त बराल विजयी

पोखरा । नेपाली कांग्रेस कास्कीको सभापतिमा किशोरदत्त बराल विजयी भएका छन् । उनका प्रतिस्पर्धी सुदिपमोहन भट्टराईलाई हराउँदै बराल निर्वाचित भएका हुन् । बरालले ९ सय ९५ मत ल्याएका थिए भने […]

स्याङ्जाको सभापतिमा थापा विजयी

वालिङ, ११ मङ्सिर । नेपाली कांग्रेस स्याङ्जा जिल्लाको सभापतिमा राजु थापा विजयी भएका छन् । आज बिहान सम्पन्न मतगणनामा थापाले एक हजार ११७ मत ल्याएर विजयी भएका हुन् । उनका […]

‘मूल मुद्दाहरुमा समान धारणा बनाउन संवाद र सहकार्य आवश्यक’: प्रधानमन्त्री देउवा

चितवन, १० मङ्सिर । प्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनतासँग जोडिएका मूल मुद्दाहरुमा समान धारणा बनाउन संवाद सहकार्य आवश्यक रहेको बताउनुभएको छ । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनलाई आज यहाँ […]

बालुवा खानीमा पुरिएर दुई महिलाको मृत्यु

खलङ्गा, १० मङ्सिर । जुम्लाको तिला गाउँपालिका –९ स्थित बालुवा खानीमा पुरिएर दुई महिलाको मृत्यु भएको छ ।सोही वडा निवासी १९ वर्षीया निली रावत र १५ वर्षीया निरमाया रावत धाराखोलास्थित […]

‘देश बनाउन एमालेको एकल बहुमत आवश्यक’ : अध्यक्ष ओली

चितवन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध मुलुक निर्माणका लागि एमालेले बहुमत ल्याउने गरी जनताका बीचमा जाने बताउनुभएको छ । नारायणी नदी किनारमा आयोजित एमालेको दसाँैँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा […]

एमाले सचिवमा उम्मेदवारी दिने शेरधन राईको घोषणा

काठमाडौँ । एमाले पोलिटव्युरो सदस्य एवं प्रदेश नं १ का पूर्वमुख्यमन्त्री शेरधन राईले एमालेको सचिवमा उम्मेदवारी दिने बताएका छन् । भोलिदेखि चितवनमा सुरु हुन लागेको एमालेको १०औँ महाधिवेशनमा सहभागी हुन […]

यादवलाई जसपा केन्द्रीय सदस्यबाट हटाइयो

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले सांसद प्रदीप यादवलाई केन्द्रीय समिति सदस्यबाट निस्कासन गरेको छ । शेरबहादुर देउवा नेतृत्वको मन्त्रिमण्डलमा यादवलाई मन्त्री नबनाएको भन्दै वीरगञ्जलगायतका स्थानमा अध्यक्ष उपेन्द्र यादवको पुत्ला […]

एमाले महाधिवेशन : अत्यावश्यक सवारी नरोकिने

काठमाडौँ । नेकपा (एमाले) को १० औँ राष्ट्रिय महाधिवेशन उद्घाटनका दिन नारायणगढ र भरतपुर क्षेत्रका मुख्य सहरी क्षेत्रमा अत्यावश्यक सवारी नरोकिने भएको छ । पूर्व पश्चिम राजमार्ग र नारायणगढ-मुग्लिन सडक […]