News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

सुदूरपश्चिममा एमाले : यस्ता छन् ९ जिल्लाका आकांक्षी

धनगढी । नेकपा (एमाले)को जिल्ला अधिवेशन नजिकिँदै जाँदा सुदूरपश्चिम प्रदेशमा नेतृत्वका आकांक्षीले दौडधुप बढाएका छन् । सुदूरपश्चिमका ९ जिल्लामध्ये अछाममा मात्र एक जनाले पत्रकार सम्मेलन गरेर अध्यक्षमा दावी गरेका छन् […]

केन्द्रीय कमिटी घोषणा गर्दै सकियो माओवादीको महाधिवेशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । आइतबार साँझ अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटीको घोषणा गरेसँगै महाधिवेशन सम्पन्न भएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले सञ्चारकर्मीलाई बताए । […]

यी हुन् माओवादीका २३६ केन्द्रीय सदस्यहरु, हेर्नुहोस नामलिस्टसहित

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यहरुको नाम घोषणा गरेका छन् । कमलादीस्थित प्रज्ञा भवनमा जारी बन्दसत्रमा प्रचण्डले समानुपातिक र खुलातर्फका केन्द्रीय […]

प्रधानमन्त्रीसामु राजेन्द्र लिङ्देनले भने- पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्यो

काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्। आज बालुवाटार पुगेर लिङ्देनसहित राप्रपा नेताहरूले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गरेका छन्। राप्रपा नेता मोहन […]

माओवादी स्थायी कमिटी बैठक सकियो, बन्द सत्र पनि सुरु हुँदै

काठमाडौँ । जारी रहेको महाधिवेशनको बन्द सत्र स्थगित गरेर बसिरहेको नेकपा माअ‍ोवादी केन्द्रको स्थायी समिति बैठक सकिएको छ । पार्टीको केन्द्रीय समिति र पदाधिकारी चयन गर्नका लागि सर्बसम्बत गर्ने कि […]

माओवादीको निर्वाचन तालिका तेस्रो पटक संशोधन

काठमाडौँ । नेकपा माओवादी केन्द्रको निर्वाचन तालिका तेस्रो पटक संशोधन भएको छ । पार्टीभित्र सहमतिकै आधारमा नेतृत्वसहितको केन्द्रीय कमिटी घोषणा गर्नका लागि छलफल जारी रहे पनि निर्वाचन समितिले फेरि निर्वाचन […]

प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं । आज बस्ने तय भएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आज तय भएको बैठक २२ गतेसम्मका लागि स्थगित भएको हो । सत्तारुढ नेकपा माओवादी केन्द्रले महाधिवेशन जारी […]

माओवादी केन्द्रमा केन्द्रीय सदस्य चयनमा सकस, निर्वाचन कार्यक्रम दिउँसोसम्मका लागि स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रले सहमतिमा केन्द्रीय सदस्य चयनका लागि शनिबार तय गरिएको निर्वाचन कार्यक्रम आइतबार दिउँसोसम्मका लागि स्थगित गरेको छ । माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगले शनिबार रातिका लागि […]

‘मुलुकलाई समृद्ध बनाउन समाजवाद लक्ष्यका साथ हामी अघि बढेका छौँ’: पूर्वप्रधानमन्त्री नेपाल

लमजुङ, १७ पुस । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुक समृद्ध बनाउनका लागि आफ्नो पार्टी समाजवाद लक्ष्यका साथ अघि बढिरहेको बताउनुभएको छ । आज लमजुङ […]

माओवादी महाधिवेशन : निर्वाचन कार्यतालिका संशोधन

काठमाडौँ, १७ पुस । नेकपा(माओवादी केन्द्र)को निर्वाचन आयोगले संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । उम्मेदवारको मनोनयनलगायत कार्यक्रम सार्वजनिक गरेको आयोगले बन्दसत्रको प्रस्तावअनुसार आजका सबै कार्यक्रम स्थगन गरेको थियो । […]