News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

एकसाथ ५७ उपसचिवको सरूवा (सूचीसहित)

काठमाडौँ ।1 नेपाल सरकारका ५७ उपसचिवको सरूवा भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार ५७ उपसचिवको सरूवा गरेको हो। गत आइतबार सरकारको सचिवस्तरको निर्णयअनुसार राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत […]

माओवादीले टुंग्यायो राष्ट्रिय सभा सदस्य उम्मेदवार

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्य उम्मेदवार टुंगो लगाएको छ। आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारहरूको टुंगो लगाएका हुन्। सोमबार बसेको माओवादी केन्द्रीय कमिटी बैठकले उम्मेदवारहरू टुंगो लगाउन […]

राष्ट्रपतिले चार वर्षअघि मनोनीत नगरेका दुई जनालाई देउवाले फेरि बनाए राष्ट्रिय सभा उम्मेदवार

काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरू सातै प्रदेशका निर्वाचन अधिकृत कार्यालय पुगेर आज उम्मेदवारी दर्ता गर्दैछन्। बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवारी दर्ता गर्नुपर्ने चुनावी कार्यतालिका छ। […]

अध्यक्षमा चुनिएपछि प्रचण्डलाई अमेरिकाको बधाई

काठमाडौँ । नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुनः चुनिएकोमा पुष्पकमल दाहाल प्रचण्डलाई अमेरिकाले बधाई तथा शुभकामना दिएको छ। नेपालस्थित अमेरिकी दूतावासले प्रचण्डलाई बधाई दिएको हो । अमेरिका विश्वभर प्रजातन्त्र र नेपालको […]

सङ्घीयता चिनाउने गरी काम गर्न कर्मचारीलाई मुख्यमन्त्री पोखरेलको निर्देशन

पोखरा, २० पुस  । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सङ्घीयताको मुख्य उपलब्धि नै प्रदेश सरकार भएकाले नागरिकलाई अनुभूति हुने गरी कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । गण्डकी प्रदेश […]

माओवादीको महासचिवमा जनार्दन शर्मा र देव गुरुङबीच चुनाव हुने संकेत

काठमाडौँ । नेकपा माओवादी केन्द्रको महासचिवमा नेता जनार्दन शर्मा र देव गुरुङबीच चुनाव हुने सम्भावना बढेको छ। महासचिवमा आकांक्षी धेरै भए पनि जनार्दन शर्मा र वर्षमान पुनबीच प्रतिस्पर्धा हुने अनुमान […]

राष्ट्रिय सभाको भागबन्डा- कांग्रेसले ६, माओवादी र समाजवादीलाई ५/५ सिट

काठमाडौं । सत्ता साझेदार दलले राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँटफाँट गरेका छन् । सोमबार बिहान बसेको सत्ता साझेदार दलको बैठकले राष्ट्रिय सभामा रिक्त हुन लागेका सिटहरुमा भागबण्डा गरेर उम्मेदवार […]

ओलीले छाने कर्णालीबाट राष्ट्रियसभा सदस्य उम्मेदवार, नामसहित

सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेशबाट राष्ट्रिय सभाको चुनावका लागि तीन जना उम्मेदवार चयन गरेको छ । राष्ट्रियसभा चुनावका लागि जुम्लाकी गंगा महत, सुर्खेतका चुडामणि शर्मा र दैलेखका पदम माझी […]

 भागबण्डा मिलाउन गठबन्धनका नेताहरुबीच बैठक

काठमाडौँ । राष्ट्रियसभा निर्वाचनका लागि सत्तारुढ गठबन्धनभित्र छलफल भइरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान १० बजेपछि गठबन्धनका शीर्ष नेताबीच राष्ट्रियसभामा गठबन्धन बनाएर जानेबारे छलफल जारी छ । सत्ता […]

माओवादी केन्द्रमा कर्णालीबाट २९ जना केन्द्रीय सदस्य, मुगुलाई मनोनितमा समेटिने

सर्खेत । नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनबाट कर्णाली प्रदेशका २९ नेता केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएका छन् ।माओवादी केन्द्रको यही पुस ११–१८ सम्म काठमाडौँमा सम्पन्न आठौँ महाधिवेशनले कर्णाली प्रदेशका १० […]