News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

सहकारी ठगीको आरोपमा फरार पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक विष्णुप्रसाद भण्डारी पक्राउ

सहकारी ठगीमा संलग्न पृथ्वीनारायण क्याम्पसका अर्का आंशिक प्राध्यापक जनकल्याण पराजुली भने हालसम्म पनि फरार नै छन् । पोखरा, २३ माघ । मित्रमिलन सहकारी ठगीको आरोपमा फरार भएका पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक […]

रवि लामिछाने, दीपेश पुन लगायत विभिन्न कम्पनी र सहकारी विरुद्ध कास्की प्रहरीमा जाहेरी

पोखरा, २३ माघ । सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगीको आरोपमा अनुसन्धानको माग गर्दै पीडित बचतकर्ताहरुले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित विभिन्न व्यक्ति, कम्पनी र सहकारी विरुद्ध आज सोमबार […]

खहरेचोकस्थित निर्माणाधिन पाँचतले घरबाट खसेर ३७ वर्षीय ईञ्जिनियर प्रबिण भट्टराईको मृत्यु

ईञ्जिनियर प्रविण भट्टराई वैकल्पिक विद्युतीय उर्जा सम्बन्धि विशेष दख्खल राख्दथे पोखरा, १६ माघ । पोखरा महानगरपालिका वडा नं. ६, खहरेचोकस्थित निर्माणाधिन पाँचतले घरबाट खसेर आज मंगलबार पोखरा–८, रत्नचोकका ३७ वर्षीय […]

सूर्यदर्शन सहकारी ठगीमा जीबी राईसहित ३ जना विरुद्ध ‘रेड कर्नर नोटिस’को तयारी, महेन्द्र भोटेको रिट खारेज

पोखरा, १५ माघ । सूर्यदर्शन बचत तथा ऋण सहकारी पोखराको रकम हिनामिना गरेको अभियोगमा गितेन्द्रबाबु (जीबी) राईसहित तीनजना विरुद्ध इन्टरपोलमा रेड कर्नर नोटिस जारी गर्न प्रहरीले प्रक्रिया शुरु गरेको छ […]

सृजना विकास केन्द्र : अध्यक्ष कृष्ण थापाको कार्यसमिति नै भंग, साधारण सदस्य नरहने गरी कारवाही, कर्तुतका लिस्टहरु

पोखरा, १० माघ । सृजना विकास केन्द्र भित्र व्यापक आर्थिक अनियमिततामा देखिए पछि कृष्णबहादुर थापाको कार्यसमितिलाई नै भंग गरेर साधारण सदस्य पनि नरहने गरी कारवाही गरिएको छ । पोखरा–८, सिमलचौरमा […]

मेथलाङबाट बागलुङ बसपार्कतर्फ आउँदैं गरेको जीप दुर्घटना: चालकको मृत्यु, दुई वृद्धा घाईते

पोखरा, १० माघ । मेथलाङबाट बागलुङ बसपार्कतर्फ आउँदैं गरेको जीप आज बुधबार विहान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुईजना वृद्धा घाईते भएका छन् । आज विहान ९ बजेर […]

सृजना विकास केन्द्रमा आर्थिक वेथिति, कान्तिपुर टेलिभिजन र सराङकोट एफएमका नाममा तर्साउँदैं करोडौं हिनामिना

पत्रकारिताको आवरणमा रहेका अध्यक्ष कृष्णबहादुर थापा र निवर्तमान अध्यक्ष ईन्द्रप्रसाद पौडेल जग्गा दलाली, पेटी ठेक्कापट्टादेखि विभिन्न विचौंलिया धन्दामा पनि संलग्न रहँदै आएका छन् । राजनीतिक संरक्षण, टोले गुन्डाहरुसँगको उठबस र […]

बलिदानी सहकारीका अध्यक्ष अजय श्रेष्ठ र लेखा सदस्य सचिना थापालाई थुनामैं राख्न उच्चको आदेश

पोखरा, ५ माग । बलिदानी उपभोक्ता सहकारी संस्था पोखराका अध्यक्ष अजय श्रेष्ठ र लेखा समिति सदस्य सचिना थापालाई थुनामैं राख्न उच्च अदालत पोखराले आदेश दिएको छ । न्यायाधीश राजप्रसाद भट्टराई […]

सहकारी सम्बन्धी समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, ३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी सम्बन्धी समस्या तत्काल समाधान गर्न सम्बन्धित मन्त्रालयसहितका निकायलाई निर्देशन दिनुभएको छ । बुधबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले उक्त निर्देशन दिनुभएको […]

मित्रमिलन सहकारीका लेखा संयोजक सूर्यबहादुर ७ लाख धरौंटीमा रिहा, बचतकर्ताहरु आक्रोशित

पोखरा, ३ माघ । मिल मिलन सहकारीका लेखा समितिका संयोजक सूर्यबहादुर अधिकारी धरौंटीमा रिहा भएका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश वसन्तजंग थापाको इजलासले मंगलबार ७ लाख धरौटीमा रिहा गर्ने […]