News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

गण्डकीमा एकैदिन थप २३ जना कोरोना संक्रमितको मृत्यु

“गण्डकी प्रदेशमा सबैभन्दा बढी कोरोना संक्रमणबाट प्रभावित कास्की जिल्ला रहेको छ । यस प्रदेशमा कुल सक्रिय संक्रमितको संख्या सातहजार २५७ हुँदा कास्की जिल्लामा मात्र तीनहजार छसय ३० पुगेको छ । […]

‘सरकारको असंवेदनशीलताका कारण धेरै जनता मर्दैछन्’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको असंवेदनशीलता र अकर्मन्यताका कारण कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढिरहेको आरोप लगाएका छन् । कांग्रेसका सभापति देउवाले भनेका छन्–‘सरकारको असंवदेनशीलता र अकर्मन्यताका […]

कोरोना संक्रमणका कारण पत्रकार पौडेलको मृत्यु

पोखरा । कोरोना संक्रमणका कारण पत्रकार गणेश पौडेल (जगनाथ)को आज मृत्यु भएको छ । ४१ वर्षका पत्रकार पौडेलको ११ दिनदेखि गण्डकी मेडिकल कलेजमा उपचार भईरहेकोमा आज विहान पाँच बजे निधन […]

कास्कीका थप एक साताका लागि निषेधाज्ञा थपियो

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले जेठ ७ गतेसम्म थप एक साताका लागि निषेधाज्ञा लम्ब्याएको छ । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले सूचना जारी गर्दै थप एक साताका लागि निषेधाज्ञा […]

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः गुरुङ

पोखरा । अनेकन् तिकडम र दाउपेचका बिचमा गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन् । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका दुई सांसदहरुले असहयोग गर्दा विपक्षी गठबन्धनको सरकार निर्माण हुन […]

जनमोर्चाले कृष्ण थापालाई संसदीय दलको नेताबाट हटायो

पोखरा । राष्ट्रिय जनमोर्चाले पार्टी निर्णय र निर्देशन विपरित काम गरेको भन्दै संसदीय दलको नेताबाट कृष्ण थापालाई हटाएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग सरकार बनाउने […]

विपक्षी गठबन्धनका पक्षमा हस्ताक्षर गर्न सांसद थापा मानेनन्

पोखरा । राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशसभाका सदस्य कृष्ण थापाले पार्टीको ह्वीपलाई लत्याउँदै विपक्षी कांग्रेस, माओवादी र जसपा गठबन्धनको पक्षमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । सांसद थापाले हस्ताक्षर गर्न अस्वीकार […]

विपक्षीलाई मतदान गर्न गण्डकीमा जनमोर्चाको ह्विप

पोखरा । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा विपक्षी गठबन्धनलाई मतदान गर्न संसदीय दलका सदस्यहरुलाई ह्रवीप जारी गरेको छ । आज जनमोर्चाकी सचेतक पियारी थापाले सांसदहरु कृष्ण थापा र खिमबिक्रम शाहीलाई पत्राचार […]

जनमोर्चाले लियो समर्थन फिर्ता

पोखरा । गण्डकी प्रदेश सरकारलाई राष्ट्रिय जनमोर्चाले दिएको समर्थन आज फिर्ता लिएको छ । यससँगै गण्डकी प्रदेशमा अब नयाँ सरकार गठनका लागि विपक्षीहरुलाई बाटो खुल्ला भएको छ । प्रदेशसभा सचिवालयमा […]

‘हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने’

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीले नेपाल खनाल समूहका नेताहरुलाई आन्तरिक मतभेद वा असुन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने बताएका छन् । आज सोमबार विहान ट्वीट गर्दै प्रधानमन्त्री ओलीले […]