News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

पहिरो खस्दा कालीपुलका आठ घर क्षति, तीनजना घाइते

बेनी, १४ भदौ । बेनी नगरपालिका–८ कालीपुलस्थित कालीगण्डकी नदीमा पहिरो खस्दा तीन जना घाइते भएका छन् भने आठ घरमा क्षति पु¥याएको छ । पर्वतको जलजला गाउँपालिका–३ मल्लालको भिरबाट सो नदीमा […]

रहेनन् वरिष्ठ प्रगतिवादी साहित्यकार भट्ट

काठमाडौँ, १४ भदौ । वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टको ८६ वर्षका उमेरमा ‘अल्जाइमर रोग’बाट निधन भएको छ । गत महिना अस्तपालमा उपचारपछि निवास कालिकास्थनमा बस्दै आउनुभएका उहाँको आज बिहान निधन […]

नारायणी र राप्ती नदी फोहोर हुँदा वन्यजन्तु तथा जलचर प्रभावित

नारायण अधिकारी चितवन, १४ भदौ । जिल्लाका सातवटै पालिकाले व्यवस्थित ल्याण्डफिल साइट बनाउन सकेका छैनन् । ती पालिकामा जनप्रतिनिधि आएको चार वर्ष बितिसक्दासमेत दीर्घकालीन ल्याण्डफिल बन्न नसकेको हो । अधिकांश […]

‘कर बढेको बढ्यै छ, अलिकति त सास फेर्ने ठाउँ दिनुस्’

रामबहादुर थापा बागलुङ, १४ भदौ । केही दिनअघि यहाँका युवा व्यवसायी सुवास श्रेष्ठले फेसबुकमा लेखेको ‘पोष्ट’ले धेरैको ध्यान खिचेको हुनुपर्छ । सर्रर हेर्दा सामान्यझैँ लागे पनि अन्त्यसम्म पढ्दा स्तब्ध पार्ने […]

बझाङमा सहरी खानेपानी आयोजना निर्माणमा ढिलाइ

बझाङ, १४ भदौ । जयपृथ्वी नगरपालिका भोपुरका महादेव जोशीले चैनपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई खानेपानीका लागि पैसा तिरेको तीन वर्ष हुन थाल्यो । उहाँले भन्नुभयो, “मसँग पैसा थिएन । […]

नेकपा कास्कीको आयोजनामा पाँच दिने प्रशिक्षण शुरु

पोखरा, १४ भदौं । नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कास्कीद्वारा ५ दिने प्रशिक्षण (स्कुलिङ) कार्यक्रमको उद्घाटन गरेको छ । दर्शन, अर्थशास्त्र, र बैज्ञानिक समाजवाद सम्बन्धि नेता तथा कार्यकर्ताको […]

लेउवा संघको १३ औ महाधिवेशन स्थगित

पोखरा, १४ भदौं । लेखनाथ उद्योग बाणिज्य संघको भदौं १८ र १९ गतेका लागि तोकिएको १३ औं महाधिवेशन अर्को सूचना नआउँदासम्मका लागि स्थगित भएको छ । चुनाबी प्रक्रियादेखि अधिवेशनमा धेरै […]

प्रधानमन्त्री देउवा, अध्यक्षद्वय दाहाल र नेपालबीच छलफल

काठमाडौँ, १३ भदौ । सरकार विस्तार एवम् पाँच दलीय गठबन्धनलाई थप प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार […]