News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

‘मुलुकलाई संकटबाट उतार्न कांग्रेस नेतृत्व आवश्यक’

पोखरा, २१ असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मुलुकमा जब संकट पर्छ तब कांग्रेसमाथि थप जिम्मेबारी आइलाग्ने बताएका छन् । नेपाली कांग्रेस पोखरा महानगरले दशैं, तिहार, नेपाल सम्वत, […]

कांग्रेसको प्रतिनिधिमण्डल र भाजपाका अध्यक्षबीच नयाँदिल्लीमा भेटवार्ता

काठमाडौँ, २१ असोज। भारत भ्रमणमा रहेको नेपाली कांग्रेसको प्रतिनिधिमण्डल र भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाबीच आज साँझ भेटवार्ता भएको छ । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महत नेतृत्वको कांग्रेस […]

नेकपा एसले स्वास्थ्यसहित ४ मन्त्रालय पाउने, सूचीसहित

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसहित ४ मन्त्रालय पाउने भएको छ । विहीबार बसेको स्थायी कमिटी बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले […]

कांग्रेस नेता प्रदीप पौडेललाई कोरोना संक्रमण

काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेललाई कोरोना भाइरस संक्रमण भएको छ। पौडेललाई बुधबारदेखि ज्यान दुख्नेलगायत समस्या देखिएको थियो। उनले बिहीबार स्वास्थ्य परीक्षण गरेका थिए। उनलाई कोरोना पोजेटिभ देखिएको […]

कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमामा चियापान नगर्ने

काठमाडौँ । नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान समारोह यसपटक नगर्ने भएको छ । नेपाली कांगे्रसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गर्दै वर्तमान […]

एकीकृत समाजवादीमा मन्त्री छान्ने जिम्मा माधव नेपाललाई

काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले पार्टीले पाउने मन्त्रालय र सरकारमा जाने नेताहरुको टुंगो लगाउने […]

एमाले नेता भानुभक्त जोशी एकीकृत समाजवादीमा प्रवेश

काठमाडौं । नेकपा एमालेका नेता भानुभक्त जोशी नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुले जोशीलाई स्वागत गरेका छन् । एकीकृत समाजवादीमा […]

कांग्रेस सहमहामन्त्री महत नेतृत्वको टोली भारत प्रस्थान

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महत नेतृत्वको टोली आज भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेको छ । भारतीय जनता पार्टीको निमन्त्रणामा डा महत नेतृत्वको टोली आज त्यसतर्फ लागेको […]

एमालेको लोगो विवादले लफडा, माओवादीले दावी विरोध गर्ने

काठमाडाैं । नेकपा एमालेको लोगो विवादमा परेको छ । केही दिनअघि सम्पन्न एमालेको पहिलो विधान महाधिवेशनले सूर्यभित्र गोलाकार हँसिया हथौडा भएको लोगो पारित गरेको थियो । परिवर्तित एमालेको नयाँ लोगो […]

ट्रकको ठक्करबाट स्कुटीमा सवार दुई जनाको मृत्यु

इटहरी । इटहरी उपमहानगरपालिका-१६ लायन्स चोकस्थित पूर्व-पश्चिम लोकमार्गमा ट्रकको ठक्करबाट स्कुटीमा सवार दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्कुटी चालक इनरुवा नगरपालिका-२ का २५ वर्षीय सुशान्त भट्टराई र संखुवासभा […]