News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

माओवादीले सरकारमा सहभागी हुने थप मन्त्रीहरूको नाम टुंगो लगायाे

काठमाडाैं । सत्तारूढ नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने थप मन्त्रीहरूको नाम टुंगो लगाएको छ। माओवादीको स्थायी कमिटी बैठकले शशी श्रेष्ठ, देवेन्द्र पौडेल सुनिल, महेश्वर गहतराजलाई मन्त्री बनाउने निर्णय बुधबार […]

छोरी जन्माउने १४ आमालाई नगदसहित सम्मान

काभ्रे। जिल्लाको नमोबुद्ध नगरपालिकामा छोरी जन्माउने आमालाई प्रोत्साहनस्वरूप नगदसहित सम्मान गरिएको छ। स्वास्थ्य संस्थामार्फत् सुत्केरी भई छोरी जन्माएका आमालाई प्रोत्साहनस्वरूप विभिन्न शीर्षकमा नगदसहित सम्मान गरिएको हो। गत साउन १ देखि […]

अमेरिका जान चाहनेहरुका लागि ईडीभी चिट्ठा खुल्यो, कसरी भर्ने ?

काठमाडौं । अमेरिकाले सन् २०२३ का लागि ईडिभी चिट्ठा खुला भएको छ । अमेरिकी विदेश मन्त्रालयले नेपाली समयअनुसार बुधबार बेलुका ९:४५ देखि डिभी चिट्ठा खुला भएको हो । डिभी भर्न […]

प्रदेश २ का मुख्यमन्त्री राउतले पाए विश्वासको मत

बिराटनगर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभाबाट विश्वासको मत हासिल गरेका छन् । सत्तारुढ दल विभाजित भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले बुधबार प्रदेशसभाबाट विश्वासको […]

नेपाल बजार बिक्री प्रतिनिधि संघको क्षमता अभिबृद्धि गर्न टुरिजम अफयर्स कलेजसँग सहकार्य

काठमाडौं, २० असोज । नेपाल बजार बिक्री प्रतिनिधि संघ र एनटिपी टुरिजम अफयर्स कलेज काठमाडौंबीच सहकार्य गर्दै अघि बढ्ने विषयमा आज बुधबार सहमति भएको छ । बजार बिक्री प्रतिनिधि संघका […]

‘निजी क्षेत्र जुर्मुराएमात्रै आर्थिक वृद्धि’ : मुख्यमन्त्री पोखरेल

पोखरा, २० असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निजी क्षेत्र नजुर्मुराउँदासम्म आर्थिक वृद्धि सम्भव नभएको बताएका छन् । उनले निजी क्षेत्र मैत्री वातावरण निर्माण प्रदेश सरकारको प्राथमिकता भएको […]

कुमार पौडेल हत्या प्रकरण- आमाले गरिन १० जनाविरुद्ध किटानी जाहेरी दर्ता

काठमाडाैं । दुई वर्षअघि प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेका तत्कालिन नेकपा सर्लाही इन्चार्ज कुमार पौडेलका परिवारले १० जनाबिरुद्ध किटानी जाहेरी दर्ता गरेको छ ।  जिल्ला न्यायाधिवक्ता रिद्धिराज निरौलाको रोहवरमा कुमारकी […]

नेकपा महासचिव विप्लव र कांग्रेस नेता सिंहबीच भेटवार्ता

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र नेकपा महासचिव नेत्रविक्रम चन्‍द ‘विप्लव’बीच भेटवार्ता भएको छ । नेता  सिंहको निवास चाक्सीबारीमा भएको भेटमा मुलुकमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमबारे […]

प्रदेश २ लाई बदनाम गर्ने प्रयास भएको छ- मुख्यमन्त्री राउत

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ सरकारलाई बदनाम गर्ने प्रयास भएको आरोप लगाएका छन् । बुधबार प्रदेशसभा बैठकमा उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही दिनअघि मुख्यमन्त्री […]

शक्ति केन्द्रको प्रभावमा नपरी काम गर्न नेपाल प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरीलाई शक्ति केन्द्रको प्रभावमा नपरी काम गर्न निर्देशन दिएका छन् । ६६औँ नेपाल प्रहरी दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपाल प्रहरी शक्तिबाट प्रभावित […]