News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

मकालु बेसक्याम्प घुम्न गएका एक युवकको मृत्यु, तीन दिनपछि सार्वजनिक

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका-२ याङ्लेखर्कमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलामको सूर्योदय नगरपालिका-४ श्रीअन्तुका धरणीधर घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए […]

प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभागमा कसैले कसैलाई ‘तँ’ नभन्न गृह मन्त्री खाणको निर्देशन

काठमाडाै‌ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा कसैले पनि कसैलाई ‘तँ’ भनेर सम्बोधन नगर्न गृह मन्त्री बालकृष्ण खाणले निर्देशन दिएका छन्। गृह मन्त्री खाणले जुनसुकै तहका कर्मचारीलाई […]

ओलीले १० बुँदे नमाने पार्टीलाई क्षति हुने रावल र भुसालको चेतावनी

काठमाडाै‌ । नेकपा एमालेको स्थायी कमिटी बैठकमा १० बुँदे सहमति कार्यान्वयन नगरे पार्टीमा ठूलै क्षति हुने भन्दै नेताहरूले असन्तुष्टि जनाएका छन्। अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमतिको औचित्य नभएको […]

नागरिकले अनुभूति गर्नेगरी काम गर्न मुख्यमन्त्री पोखरेलको निर्देशन

पोखरा, ४ कात्तिक । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बिहीबार प्रदेशका मन्त्रालयहरुको स्थलगत अनुगमन गरेका छन् । पोखरेल नेतृत्वमा सरकार गठनभएसँगै मन्त्रालय थप हुँदा भौतिकदेखि जनशक्ति व्यवस्थापनमा देखिएका समस्याबारे […]

गुरुयोजना बनाएर पीडितका समस्या सम्बोधन गर्छु- प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिममा बाढी र पहिरोबाट भएको क्षति र पीडितलाई सम्बोधन हुनेगरी गुरुयोजना बनाइने बताएका छन् । बाढी प्रभावित क्षेत्र निरीक्षणका क्रममा आज साँझ कञ्चनपुरको दोधारा-चाँदनी पुगेका […]

दोहोरो अंकले ओरालो लाग्यो सेयर बजार

काठमाडौँ । आज साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आज नेप्से परिसूचक १४ दशमलव ७० अंकले घटेर दुई हजार ५५६ दशमलव ९५ बिन्दुमा […]

बागमती प्रदेशकी मुख्यन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिँदै

काठमाडाैं । बागमती प्रदेशकी मुख्यन्त्री अष्टलक्ष्मी शाक्यले बिहिबार संसदसामू विश्वासको मत माग्ने भएकी छन्। आज दिउँसो तीन बजेपछि सुरू हुने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मतका लागि मन्तव्य दिने […]

३८ घण्टापछि दुहबी सबस्टेसन सञ्चालनमा, विद्युत आपूर्ति सुचारु

काठमाडाैं । अविरल वर्षाका कारण डुबानमा परेको सुनसरीको दुहबीस्थित १३२ केभी सबस्टेसन ३८ घण्टापछि सञ्चालनमा आएको छ । डुबानका कारण मंगलबार राति साढे ८ बजेबाट बन्द भएको दुहबी सबस्टेसन बिहीबार […]

माओवादीले तोक्यो ३२ विभागका प्रमुख

काठमाडाै‌ । नेकपा (माओवादी केन्द्र) ले विभाग र प्रतिष्ठानको प्रमुखको टुंगो लगाएको छ। पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले ३२ विभाग र एक प्रतिष्ठानको नेतृत्व टुंगो लगाएको पार्टी […]

अधिवेशन गर्न नसक्ने कांग्रेसले कसरी देश विकास गर्छ भनेर जनताले प्रश्न गर्न थालिसके: प्रकाशमान सिंह

काठमाडाै‌ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टीले समयमै महाधिवेशन गर्न नसक्दा आलोचना खेप्नुपरेको बताएका छन्। पार्टीको नेतृत्व विधि पद्धतीअनुसार नचल्दा पार्टी नै कमजोर भइरहेको सिंह बताउँछन्। उनले अब हुने […]