News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

कोलम्बियामा पक्राउ परेका कुख्यात डन अमेरिकालाई हस्तान्तरण गरिदै

एजेन्सी । दक्षिण अमेरिकी मुलुक कोलम्बियाले पक्राउ गरेका एक जना कुख्यात लागुऔषध कारोबारी अमेरिकालाई सुपुर्दुगी गर्ने भएको छ। समाचार संस्था रोयटर्सका अनुसार ओन्टोनिल भनेर चिनिने डाइरो एन्टोनिओ उसुगालाई कानुनी प्रक्रिया […]

दोषीलाई कारवाही नगरे पोखरा महानगरपालिकाका सम्पूर्ण आर्थिक कारोबार बन्द गर्ने चेतावनी

पोखरा महानगरपालिकाका कर्मचारीलाई भित्रैका सहकर्मीले होस् वा बाहिरी जो सुकैले ज्यान मार्ने धम्की दिए पनि डर, त्रास र प्रलोभनका कारण मेयर, उपमेयर, प्रशासकीय अधिकृत लगायत जिल्लाका एसपी र सिडियोहरुले आजसम्म […]

नेप्सेमा दोहोरो अङ्कको सुधार, कारोबार रकम बढेन

काठमाडौँ । लगातार ओरालो लागेको धितोपत्र बजार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । लामो समयपछि नेप्सेमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज […]

मन्त्रालयमै परराष्ट्रका कर्मचारीलाई दुर्व्यवहार गरेको आरोपमा एक पक्राउ

काठमाडा‌ै‌ । परराष्ट्र मन्त्रालय कर्मचारीहरूलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। आइतबार दिउँसो सर्लाहीका सञ्जयकुमार ठाकुरलाई प्रहरीले परराष्ट्र मन्त्रालयबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक […]

सर्लाहीको नवलपुरमा बन्यो नयाँ सबस्टेसन

काठमाडौं । सरकारको लगानीमा नेपाल विद्युत प्राधिकरणले सर्लाहीको लालबन्दी नगरपालिका-१ नवलपुरमा १३२/३३ केभीको सबस्टेसन निर्माण गरेको छ । सर्लाहीको विद्युत आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र आगामी दिनमा खुल्ने नयाँ […]

कांग्रेसमाथि अवैधको प्रश्न उठ्न थाल्यो- नेता सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेतृत्व पार्टी संरचना आफ्नो पक्षमा पार्ने फोहोरी खेलमा लिप्त हुँदा कांग्रेसमाथि अवैधको प्रश्न उठ्न थालेको बताएका छन् । जनकपुरमा नेपाल प्रेस युनियनले आयोजना […]

तत्काल राहतको व्यवस्था गरिनुपर्छ- नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बाढीपीडितलाई तत्काल राहतको व्यवस्था गरिनुपर्ने बताएका छन् ।  कैलालीको टीकापुरमा आज आयोजित एक कार्यक्रममा उनले बाढीपीडित क्षेत्रमा तत्काल राहतको व्यवस्था गरिनुपर्ने र दीर्घकालीनरुपमा राहतको […]

देशभरको मौसम बदली, कहाँ-कहाँ हुँदैछ वर्षा ?

काठमाडौँ  । नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको सामान्य प्रभाव रहेकाले आज पनि देशभर आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशका केही भूभागमा आज पनि वर्षा हुनेछ […]

कोलम्बियाका कुख्यात लागुऔषध कारोबारी पक्राउ

एजेन्सी । दक्षिण अमेरिकी मुलुक कोलम्बियाको सरकारले देशका एकजना कुख्यात लागुऔषध कारोबारीलाई पक्राउ गरेको बताएको छ। समाचार संस्था रोयटर्सका अनुसार ओन्टोनिल भनेर चिनिने डाइरो एन्टोनिओ उसुगालाई सुरक्षाकर्मीहरूले पक्राउ गरेको राष्ट्रपति […]

उज्वेकिस्तानमा नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुँदै

एजेन्सी । उज्वेकिस्तानमा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुन हुँदैछ । वर्तमान राष्ट्रपति शाभ्कात मिजियोयेभ पनि आफ्नो कार्यकाल फेरि दोहोर्‍याउने लक्ष्यका साथ चुनावी प्रतिस्पर्धामा छन् । उनले पहिलो कार्यकाल […]