News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

पुनम पाण्डेलाई कुटपिट गरेको आरोपमा श्रीमान् पक्राउ, नायिका अस्पताल भर्ना

काठमाडाै‌ । अश्लिल भिडियो बनाएर चर्चामा आएकी नायिका पुनम पाण्डेका श्रीमान् स्याम बम्बेलाई मुम्बई प्रहरीले पक्राउ गरेको छ । स्यामलाई उनकी श्रीमती पुनम पाण्डेले गरेको ऊजुरीको आधारमा पक्राउ गरेको प्रहरीले […]

एमाले सुदूरपश्चिम बैठक वहिष्कार गर्दै रावलले भने- १० बुँदे विपरितका बैठक’अवैध’

काठमाडौँ । नेकपा एमालेको सुदूरपश्चिम प्रदेशको इन्चार्जको विषयमा बढेको विवाद अझ लम्बिने संकेत देखिएको छ । १० बुँदे सहमति जस्ताको तस्तै कार्यान्वयन हुनुपर्ने मागसहित असन्तुष्ट रहेका उपाध्यक्ष भीम रावलले उक्त […]

बैंकर्स संघको नयाँ कार्यसमिति आज घोषणा हुँदै

काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था नेपाल बैंकर्स संघको नयाँ कार्यसमिति आज घोषणा हुँदैछ । संघको अध्यक्षमा अनिल उपाध्याय सर्वसम्मत चयन भइसकेका छन् । अध्यक्षका लागि उम्मेदवारी […]

निर्मला कुर्मी प्रकरण- पक्राउ परेका ६ जनामाथि अनुसन्धानका लागि म्याद थप

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका-१७ परसपुरकी निर्मला कुर्मीलाई बेपत्ता पारी करोडौं मूल्यको जग्गा हडपेको आरोपमा बाँके प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ । नेपालगञ्जकी कुर्मी र नन्कुनी धोबीको हत्याको विषयमा प्रहरीले […]

प्रधानन्यायाधीशविरूद्ध बार- महाअभियोग लगाउन राजनीतिक दललाई दबाब दिने

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेरविरूद्ध महाअभियोग लगाउन नेपाल बार एशोसिएसनले राजनीतिक दलहरूलाई दबाब दिने भएको छ । दोस्रो चरणको आन्दोलनलाई प्रभावकारी बनाउनेबारे भएको छलफलमा बारले प्रधानमन्त्री शेरबहादुर देउवासहित संसदमा रहेका […]

मिथिलामा छठ पर्वको ‘खरना’ को तयारी

महोत्तरी । लोकआस्थाको महापर्व छठको तेस्रो दिन आज मङ्गलबार बर्तालु ‘खरना’ विधिको तयारीमा छन् । पर्वको पहिलो दिन कात्तिक शुक्ल तृतीयामा ‘अरबा-अरबाइन’ र चौथीका दिन हिजो सोमबार ‘नहाय-खाय’ सम्पन्न गरेका […]

पार्टी काममा फर्किए झलनाथ खनाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल स्वास्थ्य लाभ गरी पार्टी काममा फर्किएका छन् । सोमबार पार्टी कार्यालय पुगेर खनालले विदेश विभागको बैठक राखेको नेकपा (एस)का प्रवक्ता जगन्नाथ […]

वाग्मती प्रदेशसभामा मुख्यमन्त्री पाण्डेले मागे विश्वासको मत

काठमाडौँ । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेशसभामा विश्वासको मत मागेका छन् । प्रदेशसभाको सोमबार बसेको बैठकमा उनले आफूलाई विश्वासको मत दिन आग्रह गरेका हुन् । एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी […]

राष्ट्रिय जनगणना २०७८ को तयारी पूरा

केन्द्रीय तथ्याङ्क विभागले हरेक नागरिकको घर–घरमा पुग्ने गरी राष्ट्रिय जनगणना २०७८ को तयारी पूरा गरेको छ । यही कात्तिक २५ गतेदेखि आउँदो मङ्सिर ९ गतेसम्म हुने गणनाका लागि ४० हजार […]

थाइल्यान्ड ६० देशका पर्यटकका लागि खुला

काठमाडौँ । थाइल्यान्डमा विदेशी पर्यटकहरुका लागि लाग्दै आएको प्रतिबन्ध १८ महिनापछि खुला गरिएको छ । यात्रा प्रतिबन्ध हटेसँगै ६० भन्दाबढी देशका पूर्ण खोप लगाएका पर्यटकहरु थाइल्याण्ड घुम्न जान पाउने भएका […]