News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

राजधानीमा विद्यालय र कलेज अनिश्चितकालका लागि बन्द

काठमाडौँ । वायु प्रदूषण बढेपछि दिल्लीका सम्पूर्ण विद्यालय र कलेज अनिश्चितकालका लागि बन्द गरिएका छन् । दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले बुधबार यस्तो घोषणा गरेका हुन् । त्यस्तै, दिल्लीमा २१ नोभेम्बरसम्म […]

काठमाडौँमा आज यो वर्षकै बढी चिसो

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज यो वर्षकै बढी चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम यो वर्षकै कम सात दशमलव चार डिग्री […]

न्यायालयमा विवादमा सरकार मुख दर्शक हुनु हुँदैन- कांग्रेस नेता सिंह

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले न्यायालयमा भइरहेको विवादमा सरकार मुख दर्शक हुन नमिल्ने बताएका छन् । आज (बुधवार) विराटनगर विमानस्थलमा पत्रकारसँग नेता सिंहले न्यायालय स्वतन्त्र निकाय भए पनि […]

६ सदस्सीय टोलीसहित आइबा अध्यक्ष उमर काठमाडौँमा

काठमाडौँ । अन्तर्राष्ट्रिय बक्सिङ महासङ्घ (आइबा)का अध्यक्ष उमर क्रमलेभ आज काठमाडौँ आइपुगेका छन् । नेपाल बक्सिङ सङ्घको निमन्त्रणामा आइबा अध्यक्ष उमरसहित ६ सदस्सीय टोलीसहित नेपाल आएका हुन् । अध्यक्ष उमरको […]

एमाले महाधिवेशन उद्घाटनमा सात स्थानबाट जुलुस

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १०औँ महाधिवेशनको उद्घाटनअघि सात स्थानबाट जुलुस निकालिने भएको छ । विभिन्न जिल्लाबाट आउने सहभागीलाई व्यवस्थित गर्न फरक–फरक ठाउँबाट जुलुस गर्न लागिएको हो । एमालेले उद्घाटन […]

आज बुधबार, कुन तरकारीको मूल्य कति ? तपाई पनि थाहा पाउनुहोस

काठमाडाै‌ । कालीमाटी तरकारी तथा फलफूल बजार बिकास समितिले बुधबारको तरकारीको मूल्य सूची सार्वजनिक गरेको छ । केही समयदेखि तरकारीको मूल्यमा उच्च वृद्धि देखिएको छ । कालीमाटी फलफूल तथा तरकारी […]

विश्वभर कोरोना संक्रमितको संख्या २५ करोड साढे ५० लाख नजिक

काठमाडौँ । विश्वभर कोरोना संक्रमितको संख्या २५ करोड ५० लाख ४८ हजार नाघेको छ । पछिल्लो पटक ४ लाख ७८ हजार १३९ जना कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २५ […]

दोहा विमानस्थलमा निवस्त्र पारिएका महिलाहरूले कतार सरकारविरुद्ध मुद्दा दायर गर्दै

दोहा । दोहा विमानस्थलमा निवस्त्र पारिएका अस्ट्रेलियाली महिलाहरूले कतार सरकारविरुद्ध मुद्दा दायर गर्ने भएका छन् । सन् २०२० को अक्टोबरमा हमाद विमानस्थलमा नवजात शिशु भेटिएपछि ती महिलाहरूलाई उड्न तयारी रहेको […]

जलवायु परिवर्तनसँग जुध्न स्वच्छ ऊर्जाको प्रवर्द्धनमा केन्द्रित भएका छौँ- प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बढ्दो जलवायु परिवर्तका कारण सिर्जित समस्याको समाधानका लागि पनि स्वच्छ ऊर्जाको विकास र प्रवद्र्धनमा सरकारले विशेष ध्यान केन्द्रित गरेको बताएका छन् । उनले भने, ‘जलवायु […]

प्रधानन्यायाधीशले तोकेका मुद्दा हेर्न इजलास फर्किए चार न्यायाधीश

काठमाडाै‌ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको राजीनामा मागेर बन्दीका मुद्दाबाहेक अरू इजालास बहिष्कार गर्दै आएका चार न्यायाधीश नियमित काममा फर्किएका छन्। न्यायाधीश तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी र मनोज कुमार […]