News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

आज घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणनुसार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ७०० तोकिएको छ । साताको […]

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

सप्तरी । जिल्लाको बोदेबरसाइन नगरपालिका–७ हैठीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरीको खडक नगरपालिका–११ बनौलीका २३ वर्षीय मोहम्मद सहजाद आलम रहेको प्रहरी […]

युरोपमा बढ्यो कोरोना, अन्तिम अस्त्र लकडाउन

एजेन्सी । युरोपेली देशहरूमा फेरि कोभिड संक्रमणमा तीव्र वृद्धि भएको छ । बेलायत, इटाली, जर्मनी, नेदरल्यान्ड्स, अस्ट्रियालगायतका युरोपेली देशहरुमा कोभिड संक्रमण फेरि बढेको हो । कोभिड बढेसँगै ती देशहरुमा पुनः […]

दाङमा बस दुर्घटना हुँदा २९ घाइते

दाङ । यात्रुबहाक बस दुर्घटना हुँदा दाङमा २९ जना घाइते भएका छन् । वडा प्रहरी कार्यालय लमहीका अनुसार सुर्खेतबाट काठमाडौँ आउँदै गरेको कर्णाली प्रदेश००–००१ख०२१९ नंको बस लमही नगरपालिका–३ नारायणपुरस्थित दुर्घटना […]

नेपाल प्रहरीका २२ एसपीको सरुवा, कसलाई कहाँको जिम्मेवारी ?

काठमाडौँ । नेपाल प्रहरीका २२ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले केही जिल्ला प्रहरी प्रमुखसहित २२ जनाको सरुवा गरेका हुन् । प्रहरी प्रधान […]

आन्ध्र प्रदेशमा बाढी : १७ जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एजेन्सी । आन्ध्र प्रदेशमा आएको अविरल वर्षापछिको बाढीबाट कम्तीमा १७ जनाको मृत्यु भएको छ भने दर्जनौँ बेपत्ता भएका छन् । लगातारको वर्षापछि तीन तले घर भत्किदा अनन्तपुर जिल्लाको कादिरी सहरमा […]

एमाले एक्लै निर्वाचनमा लड्न सक्षम छ- ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी एक्लै निर्वाचनमा लड्न सक्षम रहेको बताएका छन् । काठमाडौँ महानगरपालिकाले आज आयोजित नेपाल सम्वत् ११४२ शुभकामना आदानप्रदान कार्यक्रममा उनले एमाले […]

मोरङ कारागारमा कैदीको मृत्यु

विराटनगर । जिल्ला कारागार मोरङका एक कैदीबन्दीको मृत्यु भएको छ । जबरजस्ती करणीमा सात वर्षदेखि कारागारमा कैद भुक्तान गरिरहेका मोरङको विराटनगर–१० का ६३ वर्षीय गोपाल शर्माको मृत्यु भएको हो । […]

कट्टुमा बाँधिएको २ केजी सुनसहित विमानस्थलबाट दुईजना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ केजी सुनसहित २ जनालाई पक्राउ गरेको छ । नेपाल एयरलाइन्सको जहाजमार्फत दुबईबाट आएका सिरहाका सिताराम चौधरी र सरोज सहनी पक्राउ परेका छन् […]

ओछ्यानमा पुगेपछि निदाउन समस्या हुन्छ ? यसो गर्नुहोस !

यदि कसैलाई ओछ्यानमा पुगेपछि निदाउनका लागि १० देखि २० मिनेटसम्म लाग्छ भने यसमा आत्तिनुपर्ने केही छैन । यो सामान्य हो । तर त्योभन्दा बढी समय अथवा पूरै रात निद्रा लागेन […]