News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

गलत विवरण लेखाउने जनगणक पदमुक्त

सप्तरी । सप्तरीमा राष्ट्रिय जनगणनामा खटिएका एक कर्मचारी पदमुक्त भएका छन्। आचार संहिताविपरीत क्रियाकलाप गरेको भन्दै सुपरीवेक्षक पदमा खटिएका मनोजकुमार मेहतालाई पदमुक्त गरेको राष्ट्रिय जनगणना कार्यालय सप्तरीले जनाएको छ। कार्यालयका […]

आँधीपछि क्यानाडामा संकटकाल

काठमाडौँ । क्यानाडाको पश्चिमी प्रान्त कोलम्बियामा संकटकाल घोषणा गरिएको छ । आँधीपछि सडक र रेल मार्ग अवरोध हुँदा संकटकाल घोषणा गरिएको हो । कोलम्बियामा मंगलबार राति ठूलो आँधी आएको थियो […]

अमेरिकी सहायकमन्त्रीद्वारा फाइजर खोप अभियानको अवलोकन (फोटो फिचर)

काठमाडौँ । नेपाल भ्रमणमा आएका दक्षिण एशियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनल्ड लु ले फाइजर बायोएनटेक खोप अभियान २०७८ को अवलोकन गरेका छन् । बिहीबार काठमाडौंको शिक्षण अस्पताल पुगेर […]

प्रधानन्यायाधीश राणाले तोके ९ इजलास

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको आजलाई ९ इजलास तोकेका छन् । आफूबाहेकका इजलास गठन गरेका प्रधानन्यायाधीश राणाले ९ इजलासमा २५९ मुद्दाको पेसी चढाएका छन्। प्रधानन्यायाधीश राणाले आफूविरुद्ध आन्दोलन जारी […]

धरानमा मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरीका सईको मृत्यु

धरान । कोसी राजमार्गमा बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक (सई)को मृत्यु भएको छ। धरान उपमहानगरपालिका-८ स्थित सेउती खोलानजिक राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा सई सन्तोष बस्नेतको […]

दाङमा डोजर पल्टिँदा चालकको मृत्यु

देउखुरी (दाङ) । यहाँको बङ्गलाचुली गाउँपालिकामा बाटो बनाउँदै गर्दा बिहीबार बिहान करिब चार बजेतिर डोजर पल्टिँदा चालकको मृत्यु भएको छ । गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीका अनुसार रा१क ९१४ नम्बरको डोजर […]

आज र भोलि जात्राका लागि दुई दिन बिदा

काठमाडाै‌ । जात्राका लागि बैतडीमा दुई दिन सार्वजनिक बिदा दिइएको छ। मेलौली नगरपालिकाले बुधबार सूचना जारी गर्दै बिहीबार र शुक्रबार बिदा दिने निर्णय गरेको हो। मेलौली–१ स्थित मेलौली भगवती मन्दिरमा […]

यू-१९ विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिकः न्यूजिल्याण्ड नखेल्ने, नेपाल खेल्न नपाउने

आगामी जनवरी दोस्रो साता आईसीसी यु-१९ पुरूष विश्वकप क्रिकेट वेस्ट इन्डिजमा हुने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको खेल तालिका अनुसार १४ औं संस्करणको युवा विश्वकप […]

न्यायाधीशहरूलाई फैसला गरेर देखाउन बरिष्ठ अधिवक्ता थापाले दिए चुनौती

काठमाडौँ । नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष वरिष्ठ अधिवक्ता शम्भु थापाले इजलासमा फर्किएका न्यायाधीशहरूलाई फैसला गरेर देखाउन चुनौती दिएका छन् । बुधबार बारको आन्दोलनमा बोल्दै थापाले कानून व्यवसायीहरूले बहस नगरेको मुद्दामा […]

माधव नेपाल डोटीमा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले यहाँ आइपुगेका छन् । पवित्र धार्मिक तीर्थस्थल बडिकेदारमा आज हुने ठूलाकेदार […]