News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज (मंगलबार) बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले दुई वटा अध्यादेश पेस गर्ने कार्यसूची रहेको छ । यौनहिंसाविरुद्धका […]

कांग्रेस खुला महिला केन्द्रीय सदस्यको अन्तिम मत परिणाम सार्वजनिक, को-को भए निर्वाचित ?

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत महिला खुला केन्द्रीय सदस्यको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। जसअनुसार डिला संग्रौलाले सर्वाधिक २८८५ मत पाएकी छन्। खसेको मतमध्ये दोस्रो नम्बरमा पुष्पा […]

खुला महिला केन्द्रीय सदस्य मतगणना अपडेट- डिला संग्रौला अगाडि, आरजु पछाडि-पछाडि

काठमाडाै‌ । नेपाली कांग्रेसले खुला महिला केन्द्रीय सदस्यको मतगणना गरेको छ। अहिलेसम्म १३६४ मत गणना गर्दा केन्द्रीय सदस्यमा डिला संग्रौला अगाडि छिन्। संग्रौलाले ८२५ मत ल्याएकी छन्। मतगणना जारी छ। […]

कांग्रेसमा खुला केन्द्रीय सदस्यतर्फ महिला शून्य, कसरी समावेशी बन्छ समिति ?

काठमाडौं । नेपाली कांग्रेसको चौधौं महाधिवेशनअन्तर्गत अहिले केन्द्रीय सदस्यहरूको मतगणना भइरहेको छ। आइतबार खुलातर्फमा ३५ जना केन्द्रीय सदस्यको टुंगो लागेको छ। खुला केन्द्रीय सदस्यमा निर्वाचित सबै जना पुरूष छन्। खुलामा […]

३५ वर्षे गेब्रियल बोरिक चिलीको राष्ट्रपति निर्वाचित

काठमाडौं । ल्याटिन अमेरिकी देश चिलीमा ३५ वर्षीय युवक राष्ट्रपति निर्वाचित भएका छन् । कम्युनिष्ट युवा नेता गेब्रियल बोरिक चिलीको राष्ट्रपतिमा निर्वाचित भएका हुन् । दक्षिणपन्थी प्रतिद्वन्द्वी जोस एन्टोनियो कास्टलाई […]

सहमतिमा नेतृत्व छान्न माओवादी असफल, प्रदेश १ र बागमतीमा चुनाव गर्न प्रचण्डको निर्देशन

काठमाडाै‌ । नेकपा माओवादी केन्द्र प्रदेश नम्बर १ र बागमती प्रदेशमा सहमतिको माध्यममार्फत नेतृत्व चयन गर्न असफल बनेको छ । केन्द्रको नीतिअनुसार नै सबै प्रदेशमा सहमतिको माध्यमबाट नेतृत्व चयन गर्ने […]

उपाधि जित्ने लक्ष्य राखेको नेपाल फाइनल पनि पुग्न सकेन

काठमाडौं । साफ यू-१९ महिला च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यसहित बंगलादेश पुगेको नेपाली यू-१९ महिला फुटबल टिम फाइनल समेत पुग्न असफल भएको छ । पाँच राष्ट्र सहभागी च्याम्पियनसिपमा नेपाल राउण्ड रोविन […]

लुम्बिनी प्रदेशका बालबालिकालाई आजदेखि लगाइदैछ मोर्डना खोप

काठमाडौँ । लुम्बिनी प्रदेशका नौ जिल्लामा आजदेखि बालबालिकालाई कोरोना भाइरसविरुद्धको मोर्डना खोप लगाइदैछ । १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई सरकारले कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाउन लागिएको हो । […]

कांग्रेसको खुला महिला केन्द्रीय सदस्यको मतगणना सुरु

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महिलातर्फ खुला केन्द्रीय सदस्यको मतगणना सुरु भएको छ । पार्टी कार्यालय सानेपामा गए राति साढे १० बजे स्थगित गरिएको मतगणना आज बिहान साढे […]

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन समिति गठन

काठमाडौँ । तीन सयौँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस –२०७८ मनाउन नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानका पदाधिकारी सम्मिलित समिति गठन भएको […]