News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

एमालेले केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्दै

काठमाडौँ । नेकपा एमालेले केन्द्रीय कमिटी बैठकका निर्णय आज (शुक्रबार) सार्वजनिक गर्ने भएको छ । दिउँसो साढे १ बजे बुद्धनगरस्थित एक होटेल (अल्फा बिटा)मा पत्रकार सम्मेलन गरेर केन्द्रीय कमिटी बैठकका […]

मन्त्री पदबाट राजीनामा दिएलगत्तै मीनेन्द्र रिजालले दिए फेरि यस्तो प्रतिक्रिया

काठमाडौँ । काँग्रेस नेता मिनेन्द्र रिजालले सक्रिय राजनीति बाटै सन्यास लिन सक्ने संकेत गरेका छन् । मन्त्री पदबाट राजीनामा दिएपछि सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले राजनीतिबाटै बाहिरिन सक्ने बताएका […]

फेरी बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार रूपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९२ हजार ३०० मा कारोबार भएको […]

कांग्रेस मतगणना : महामन्त्रीमा गगन थापाको अग्रता कायमै

काठमाडौँ । नेपाली कांग्रेसमा नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचन अन्‍तर्गत अहिले महामन्त्री पदको गणना जारी छ । महामन्त्री पदको गणना चलिरहँदा गगन थापाले अग्रता फराकिलो पार्दै लगेका छन् । […]

सर्लाहीमा आगोमा जलेर २ बालिकासहित ३ जनाको मृत्यु

जनकपुरधाम । सर्लाहीका दुई छुट्टाछुट्टै ठाउँमा लागेको आगोमा जलेर एकै घरका दुई बालिकासहित तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । कबिलासी नगरपालिका–७ सिरसिया बस्ने जोगी […]

कांग्रेस महामन्त्रीको टुंगो लगाउन मतगणना सुरु

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना अहिले १०ः२० बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । काँग्रेस केन्द्रीय निर्वाचन समिति सदस्य सिताराम केसीले मतगणना तीन स्थानमा […]

काठमाडौँ उपत्यकामा आज यो वर्षकै बढी चिसो, कति डिग्रीमा झर्यो तापक्रम ?

काठमाडौँ । काठमाडौँ उपत्यकाको तापक्रम यो वर्षकै सबैभन्दा न्यून बिन्दुमा झरेको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम यो वर्षकै कम ३ डिग्री सेल्सियस मापन […]

आगो निभाउन खोज्दा लामाको मृत्यु

डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका–१ हुरीकोटका ६० वर्षीय धावाटसी लामाको मृत्यु भएको छ । हुरिकोटको जङ्गलमा भएको आगलागी निभाउन खोज्दा लडेर गम्भीर घाइते लामालाई हेलिकोप्टरमा नेपालगञ्ज पुर्‍याएपछि मृत्यु भएको प्रहरीले […]

एमसीसी संसदमा लैजाने तयारी गर्न प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौँ । कांग्रेस सभापतिमा पुनः निर्वाचित भएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग भएको अनुदानसम्बन्धी सम्झौता अनुमोदनका लागि संसद्मा लैजाने तयारी थालेपछि सत्ता गठबन्धनमा रहेका […]

विद्युत प्राधिकरणका बिलिङ काउन्टर पुस ५ गतेसम्म बन्द

काठमाडौं । नेपाल विद्युत प्राधिकरण सबै आय संकलन काउन्टरहरू आजदेखि पुस पाँच गतेसम्मका लागि बन्द भएका छन् । बिलिङ सिस्टम अद्यावधिक गर्नुपर्ने भएकाले सबै आय संकलन काउन्टरहरू बन्द गरिएको नेपाल विद्युत […]