News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

७३औँ गणतन्त्र दिवसका अवसरमा भारतलाई राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको शुभकामना

काठमाडौँ । भारतको ७३औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय समकक्षी राष्ट्रपति रामनाथ कोविन्दलाई शुभकामना सन्देश पठाउँदै उनको सुस्वास्थ्य र सुखका साथै भारतीय जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना […]

पशुपतिको धर्मशाला बतासलाई दिने सम्झौता रद्द गर्ने निर्णय

यम बम/काठमाडौं, १२ माघ । राजनीतिक पहुँचको दुरुपयोग गर्दै ‘सेटिङ’मा पशुपति धर्मशाला लिजमा लिएर होटेल चलाइरहेको बतास अर्गनाइजेसनसँगको सम्झौता रद्द गर्ने कानुनी प्रक्रिया पूरा गर्न तीनसदस्यीय समिति गठन, ठेक्का प्रक्रियामा […]

बतासको काइदा : फाइदा हुने ठेक्का छाड्दै नछाड्ने, घाटा भए बीचमै सम्झौता तोड्ने !

गोविन्द सुवेदी पोखरा, १२ माघ । लिज सम्झौता सकिएको एक वर्ष हुँदासमेत पोखरास्थित प्रदेश संग्रहालय छाड्न अटेर गरिरहेको बतास अर्गनाइजेसनले विमानस्थलभित्र चमेनागृह सञ्चालन गर्न लिएको ठेक्का भने बीचमै तोडेको छ । […]

कोरोनाभाइरस २४ घण्टामा १२००८ जनामा कोरोना पुष्टि, ८ को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा १२००८ जनामा कोरोना पुष्टि भएको छ। सोही अवधिमा ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५ हजार ९०९ […]

सरकारलाई निर्वाचन आयोगले भन्यो: स्थानीय चुनावको मिति तत्काल घोषणा होस्

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मिति छिटो तोक्न सरकारलाई आग्रह गरेको छ। ०७४ मा तीन चरणमा स्थानीय तह निर्वाचन भए पनि पहिलो चरण ०७४ वैशाख ३१ लाई आधार […]

माघ १५ देखि २० गतेसम्म विद्यालय खुल्ने

काठमाडौँ । विद्यार्थीहरूलाई कोरोनाविरूद्ध खोप लगाउन सरकारले माघ १५ देखि २० गतेसम्म विद्यालय खोल्ने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशैभरका विद्यालय छ दिन खुल्ने र त्यो बेला सबै […]

नतिजा समयमा निकाल्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यार्थीको नतिजा समयमा निकाल्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएका छन् । मंगलवार अनुगमन गर्न परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगेका सहकुलपति पौडेलले यो अथवा त्यो बहाना […]

माओवादी महासचिव दाबी गरेका नेता पुन प्रचण्ड निवासमा

काठमाडौं । दुई महिना लामो उपचारपछि नेपाल फर्किएका नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन मंगलबार बिहानै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका छन् । नेता पुनका सहयोगी सन्तोष पुनका […]

दुर्गम गाउँमा गाडी पुग्दा स्थानीय हर्षित

नृपेन्द्रबहादुर मल्ल मुगु, ११ माघ । छायाँनाथ रारा नगरपालिकाकोे एक विकट गाउँमा पहिलोपटक गाडी पुग्दा त्यहाँका स्थानीयवासी हर्षित भएका छन् । छायाँनाथ रारा नगरपालिका–६ लिउडीगाउँमा पहिलोपटक गाडी पुगेपछि त्यहाँंका स्थानीयवासी […]

वर्षमान पुन आज स्वदेश फर्किदै

काठमाडौँ । उपचारका क्रममा दुई महिनादेखि चीनमा रहेका नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुन ‘अनन्त’आज स्वदेश फर्कदैछन्। चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा जण्डिसको उपचार गराएका नेता पुन आज […]