News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

३४ दिनको शिशुलाई मार्न दबाब दिनेलाई जन्मकैद

डोटी, १९ माघ । उच्च अदालत दिपायल राजपुरले शिशु हत्या गर्न लगाएको अभियोग लागेका बाजुराका राजकुमार बडुवाललाई जन्मकैदको फैसला सुनाइएको छ । हाडनाता करणीबाट गर्भ रही जन्मेको शिशुलाई मार्न दबाब […]

कोभिडमाथि अहिल्यै विजय घोषणा गर्नु ‘असामयिक’ भएको विश्व स्वास्थ्य संगठनको चेतावनी 

जेनेभा, १९ माघ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) प्रमुखले कोभिड–१९ माथि विजय घोषणा गर्न वा फैलावट रोक्ने उपायहरूको अहिल्यै अन्त्य गर्नु असामयिक हुने बताउनुभएको छ । डब्लुएचओ प्रमुख टेड्रोस अधानोम […]

दलित समुदायको अधिकारबारे अदालतले दिएको आदेश कार्यान्वयन गर्नुपर्ने माग

काठमाडौँ, १९ माघ । समता फाउण्डेशनले दलित समुदायको अधिकारबारे संवैधानिक व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गर्नुपर्ने माग गरेको छ । अदालतले मङ्गलबार तीन महिनाभित्र दलितको हकअधिकार […]

सिन्धुपाल्चोकका एमाले नेता कर्माचार्य एकीकृत समाजवादीमा प्रवेश

काठमाडौँ । सिन्धुपाल्चोकका नेकपा एमालेका नेता तथा पूर्वसांसद सुवास कर्माचार्य नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा कर्माचार्यसहितका नेता कार्यकर्तालाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी […]

एमालेको केन्द्रीय सचिवालय बैठक शुरू

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक शुरू भएको छ । भक्तपुरको एक पार्टी प्यालेसमा एमालेको केन्द्रीय सचिवालय बैठक शुरू भएको हो। एमाले केन्द्रीय कार्यालयका अनुसार पार्टीको नियमावली र जनसंगठन […]

कन्सर्टमा देखिए किम दम्पती

एजेन्सी । उत्तर कोरियाली शासक किम जोङ उन र उनकी पत्नी री सोल जु लामो समयपछि सँगै सार्वजनिक कार्यक्रममा सहभागी भएका छन्। उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसिएनएले नयाँ वर्षको उपलक्ष्यमा […]

तालिबानद्वारा महिला अधिकारकर्मीकी तीन बहिनी नियन्त्रणमा

काबुल । तालिबानले काबुलको एउटा अपार्टमेन्टमा आक्रमण गर्दै ढोका तोडेर एक महिला अधिकारकर्मी र उनका तीन बहिनीहरूलाई गिरफ्तार गरेको छ। एक प्रत्यक्षदर्शीले बिहीबार तालिबानले भर्खरै भएको महिलाको विरोधको घटनामा दोषी […]

स्व पत्रकार विश्वकर्माको परिवारलाई आर्थिक सहयोग

काठमाडौँ, १९ माघ । स्व पत्रकार लालबहादुर (एलबी) विश्वकर्माको परिवारलाई रु एक लाख आर्थिक सहयोग गरिएको छ । श्रमजीवी पत्रकार सङ्घ नेपालको पहलमा टिभी टुडे टेलिभिजनको व्यवस्थापन पक्षले रु एक […]

जसले बनाए नेपालमा ‘बोन म्यारो’ प्रत्यारोपणलाई संसारकै सस्तो

सहकर्मी चिकित्सकले नेपालीलाई ‘बहादुर’ भनेर होच्याएपछि भारत छोडेर स्वदेश फर्किएका डाक्टरले नेपालमा नयाँ प्रविधि मात्रै भित्र्याएनन्, ‘बोन म्यारो’ प्रत्यारोपणलाई संसारकै सस्तो बनाएका छन्।  काठमाडौं । धेरै भएकै छैन, जम्मा दशकअघिको […]

‘एमसीसी सम्बन्धी कुनै गोप्य वा लुकाइएको दस्तावेज छैन’: एमसीए नेपाल

मिलेनियम च्यालेन्ज एकाउन्ट विकास समिति (एमसीए नेपाल) ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्ट सम्बन्धी गोप्य वा लुकाइएको दस्तावेज नभएको जनाएको छ।  काठमाडौं, १९ माघ । एमसीसी विरोधीहरूले […]