News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

काठमाडौं–१ बाट चुनाव लड्ने पूर्वडीआईजी रमेश खरेलको घोषणा

काठमाडौं, २९ जेठ । आमजनता बिच इमान्दार अनि कडा प्रहरीका रुपमा चिनिएका पूर्वडीआईजी रमेश खरेलले काठमाडौं निर्वाचन क्षेत्र नम्बर–१ बाट चुनाव लड्ने घोषणा गरेका छन् । खरेलले आगामी संसदीय चुनाव […]

आनन्द बतासलाई अर्को झड्का, सम्झौंता रद्द, पशुपति धर्मशाला छाड्न एकहप्ते अल्टिमेटम

काठमाडौँ, २७ जेठ । पशुपति क्षेत्र विकास कोषले बतास समूहलाई एक साताको अल्टिमेटम दिदैं नेपाल–भारत मैंत्री पशुपति धर्मशाला भवन छाड्न पत्र पठाएको छ । जेठ मसान्तभित्रमा धर्मशाला खाली गरेर साँचो […]

व्यवस्थित बसपार्क निर्माणका लागि भन्दै नाला निर्माण कार्य शुरु

पोखरा । भौंगोलिक हिसाबले देश कैं सबैभन्दा ठुलो महानगरपालिका पोखरामा रहेको अव्यवस्थित बसपार्कलाई व्यवस्थित गर्न नाला निर्माणको काम थालिएको छ । बसपार्क निर्माणका लागि भन्दैं सो जग्गा ४७ वर्ष अगाडि […]

‘इम्बोस्ड प्लेट जडान गर्न जनतालाई धम्की नदिइयोस्’ : गगन थापा

काठमाडौं, २३ जेठ । इम्बोस्ड प्लेट जडानका विषयमा चौतर्फी विरोध भइरहेको अवस्थामा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले इम्बोस्ड प्लेट जडानमा जबरजस्ती नगर्न माग गरेका छन् । संसदमा विशेष समयमा बोल्दै […]

एकीकृत समाजवादीबाट चारजना नयाँ मन्त्रीमा सिफारिस

काठमाडौँ, २२ जेठ । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा चारजना नयाँ मन्त्रीलाई सिफारिस गरेको छ । आज आइतबार बसेको पार्टीको सचिवालय बैठकले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाउने र नयाँ सिफारिस गर्ने […]

नेकपा (एस) ले मन्त्री परिवर्तन गर्ने

काठमाडौं, २२ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को सचिवालय बैठकले मन्त्रीहरु परिवर्तन गर्ने निर्णय गरेको छ । पार्टीका तर्फबाट भएका मन्त्रीहरुलाई २४ घण्टाभित्र फिर्ता बोलाउने र नयाँ साथीहरुलाई सरकारमा […]

नक्कली परीक्षार्थी बनेर लाखौं असुल्ने कालिका मावि कास्कीकोटका सहायक प्रधानाध्यापक वस्ताकोटी पक्राउ

लोक सेवा आयोगको प्रशासन लेखा सहायक चौथो तहको परीक्षामा सहभागी भएका नक्कली परीक्षार्थी ४२ वर्षीय सहायक प्रधानाध्यापक दिपेन्द्रप्रसाद बस्ताकोटीलाई बिहीबार विहान प्रहरीले पक्राउ गरेसँगैं यो रहस्य खुलेको हो । महोत्तरी […]

तारा एयरको दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ भेटियो

मुस्ताङ, १७ जेठ । तारा एयर प्रा.लि.को दुर्घटनाग्रस्त भएको नाईन एनएईटी विमानको ‘ब्ल्याक बक्स’सहित महत्वपूर्ण सामानहरु सुरक्षाकर्मीले फेला पारेका छन् । साथै दुर्घटनामा परी मृत्यु भएका २२ जनामध्ये बाँकी १२ […]

खराब मौसमका कारण विमान दुर्घटना

काठमाडौं, १६ जेठ । प्रतिकूल मौसम र जटिल भौगोलिक अवस्थाका कारण तारा एयरको ट्वीनअटर विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप […]

तारा एयर विमान दुर्घटनामा परेका १६ जनाको शव भेटियो

उक्त दुर्घटनामा गोर्खा जिल्लाको शहीद लखन गाउँपालिका–५ को तिनपानेका पनि एकै परिवारका ४ जना सदस्यको पनि मृत्यु भएको छ । पोखरा, १६ जेठ । पोखराबाट जोमसोम जाने क्रममा हिजो वेपत्ता […]