News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

तारा एयर विमान दुर्घटनामा परेका १६ जनाको शव भेटियो

उक्त दुर्घटनामा गोर्खा जिल्लाको शहीद लखन गाउँपालिका–५ को तिनपानेका पनि एकै परिवारका ४ जना सदस्यको पनि मृत्यु भएको छ । पोखरा, १६ जेठ । पोखराबाट जोमसोम जाने क्रममा हिजो वेपत्ता […]

दुर्घटनाग्रस्त तारा एयर विमानको उद्धार कार्य जारी (फोटो फिचर)

पोखरा, १६ जेठ । नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले पोखराबाट जोमसोमबाट लागि उडेको तारा एयर प्रा.लि.को टुवीन् अटर नाईनएन एईटी विमान दुर्घटनाग्रस्त भएको स्थलमा हेलिकप्टर अवतरण […]

तारा एयरको जहाज मुस्ताङको थासाङमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो

पोखरा, १६ जेठ । हिजोदेखि हराईरहेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका वडा नं. २ स्थित सानोस्वारेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार ल्याङ्खु खोलाको […]

पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन

पोखरा, १५ जेठ । पोखराबाट आज विहान ९ बजेर ५५ मिनेट जाँदा जोमसोमका लागि उडेको तारा एयरको जहाज अहिलेसम्म पनि सम्पर्क विहिन अवस्थामा रहेको छ । तारा एयरको ९ एनएईटी […]

आज गणतन्त्र दिवस

आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनःस्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरेका थिए। यसैले यस दिनलाई लोकतन्त्र दिवस भनिन्छ। यो दिन नै गणतन्त्रको जगका […]

वडाध्यक्षको लापरवाहीका कारण धर्मस्थली स्कुलको दुईतले पक्की भवन ध्वस्त, लाखौं रुपैयाँको क्षति (भिडियोसहित)

यी तिनै वडाध्यक्ष हुन् जसले फिर्केखोलामा पैदल मार्ग (फुटट्रयाक) शिलन्यास गर्ने क्रममा पोखराका मेयर मानबहादुर जिसीलाई डोजर चलाएर उद्घाटन गर्न लगाउँदा पत्रकारसहित कार्यक्रममा सहभागि ५ जना घाईते भएका थिए । […]

उल्टियो परिणाम, पोखरामा खुम्चियो एमाले

पोखरा, ११ जेठ । पोखरा महानगरपालिकामा यसपटकको स्थानीय तह निर्वाचनको परिणाम अनुसार एमालेले यसअघि जितेका वडाहरु गुमाएर खुम्चिन पुगेको छ । यसअघि २०७४ सालको निर्वाचनमा मेयर र उपमेयरसहित २२ वडा […]

पोखराको १५ औं मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य विजयी

पोखरा, ११ जेठ । पोखरा महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य १५ औं मेयरमा निर्वाचित भएका छन् । त्यसैगरी उपमेयरमा नेकपा एमालेकी मञ्जु गुरुङ विजयी […]

‘गठबन्धन कैं कारण प्रतिगमनलाई परास्त गर्न सफल’ : राष्ट्रिय जनमोर्चा

काठमाडौं, १० जेठ । राष्ट्रिय जनमोर्चाले स्थानीय तह निर्वाचनमा सत्तारुढ दलबीच भएको गठबन्धनले नेकपा एमालेलाई परास्त गर्न सफल भएको निष्कर्ष निकालेको छ । हिजो सोमबार बसेको पार्टीको केन्द्रीय सचिवालयको विस्तारित […]

पाँचजना डिआईजीलाई एआइजीमा बढुवा सिफारिस

काठमाडौँ, ८ जेठ । नेपाल प्रहरीका पाँचजना प्रहरी नायब महानिरिक्षक (डिआईजी)लाई एआइजीमा बढुवा गर्न नेपाल सरकार गृहमन्त्रालयले सिफारिस गरेको छ । सिफारिस हुनेमा उत्तम सुवेदी, अरुण कुमार विसि, दिवेश लोहनी, […]