News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

प्याराग्लाइडिङ दुर्घटनामा सेनाका निसिम थापाको मृत्यु

पोखरा, ३० असोज । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत प्याराग्लाइडिङ प्रतियोगितामा सहभागी एक नेपाली सेनाका खेलाडीको दुर्घटनामा परेर मृत्यु भएको छ । दुर्घटना लगत्तै नेपाल सरकारले देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि […]

संस्कृतिविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

काठमाडौं, ३० असोज । संस्कृतिविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीको आज निधन भएको छ । १०३ वर्षीय जोशीको ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आज बिहान ७ः०९ बजे […]

नेपाली कांग्रेसका नेता महादेव गुरुङले दिए स्वतन्त्र उम्मेदवारी

पोखरा, २४ असोज । गठबन्धन विरुद्ध विद्रोह गर्दै नेपाली कांग्रेसका नेता महादेव गुरुङले कास्की निर्वाचन क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनका तर्फबाट एकीकृत समाजवादीको भागमा […]

चन्द्रागिरीमा पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु

काठमाडौँ, २१ असोज । बर्षाका कारण पहिरो जाँदा चन्द्रागिरी नगरपालिका वडा नं. २ देउरालीमा रहेको रेकी ध्यान केन्द्रमा सुतिरहेका एकै परिवारका तीनजनाको मृत्यु भएको छ । राति १२ः४० बजे गएको […]

बारामा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु

बारा, २० असोज । बाराको अमलेखगन्जस्थित ३ नम्बर पुल नजिक बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका २० जना भन्दा बढिको अवस्था गम्भिर रहेको […]

महेन्द्र गुफामा वृहत विकास परियोजना शुरु

पोखरा, ३ असोज । पोखराको पर्यटकीय क्षेत्र महेन्द्र गुफामा वृहत विकास परियोजना शुरु भएको छ । प्रदेश सरकारले ८ करोड ५६ लाख लागतमा सो परियोजना एकवर्ष भित्रमा पुरा गर्ने गरी […]

‘ठूला पत्रकार र लगानीकर्ता नैं दलालीमा’ : चोलेन्द्रशमशेर जबरा

काठमाडौं, २७ भदौं । निलम्बित अवस्थामा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले ठूला पत्रकार र लगानीकर्ता नै दलालीमा रहेको खुलासा गरेका छन् । संसदीय समितिमा उपस्थित भएका जबराले केही ठूला पत्रकार, लगानीकर्ता […]

बलात्कारको आरोपमा सन्दीप विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं, २३ भदौं । एक १६ वर्षीय नाबालिग किशोरीलाई बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं जिल्ला अदालतले उनीविरुद्ध […]

कास्की क्षेत्र नं. ३ ख प्रदेश सभा सदस्यमा युवा नेता भानु पराजुलीको दावी

पोखरा, १५ भदौं । नेपाली कांग्रेसका युवा नेता भानु पराजुलीले कास्की क्षेत्र नं ३ ख प्रदेश सभा सदस्यको लागि आकांक्षा प्रस्तुत गरेका छन् । पार्टीको भेलामा उनले आफु उम्मेदवार वन्न […]

तरुण नेता गुरुङको चाहना प्रदेश सांसदमा, प्रत्यक्षमा ८ र समानुपातिकमा १२ जना आकांक्षी

पोखरा, १५ भदौं । नेपाल तरुण दल जिल्ला समिति कास्कीका सदस्य बिक्रम गुरुङले प्रदेश सांसद हुने आकांक्षा देखाएका छन् । पोखरा महानगरपालिका वडा नं. ३१ पचभैया निवासी गुरुङले आगामी मंसीर […]