पोखरा, १५ जेठ । पोखराबाट आज विहान ९ बजेर ५५ मिनेट जाँदा जोमसोमका लागि उडेको तारा एयरको जहाज अहिलेसम्म पनि सम्पर्क विहिन अवस्थामा रहेको छ । तारा एयरको ९ एनएईटी […]
आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनःस्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरेका थिए। यसैले यस दिनलाई लोकतन्त्र दिवस भनिन्छ। यो दिन नै गणतन्त्रको जगका […]
यी तिनै वडाध्यक्ष हुन् जसले फिर्केखोलामा पैदल मार्ग (फुटट्रयाक) शिलन्यास गर्ने क्रममा पोखराका मेयर मानबहादुर जिसीलाई डोजर चलाएर उद्घाटन गर्न लगाउँदा पत्रकारसहित कार्यक्रममा सहभागि ५ जना घाईते भएका थिए । […]
पोखरा, ११ जेठ । पोखरा महानगरपालिकामा यसपटकको स्थानीय तह निर्वाचनको परिणाम अनुसार एमालेले यसअघि जितेका वडाहरु गुमाएर खुम्चिन पुगेको छ । यसअघि २०७४ सालको निर्वाचनमा मेयर र उपमेयरसहित २२ वडा […]
पोखरा, ११ जेठ । पोखरा महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य १५ औं मेयरमा निर्वाचित भएका छन् । त्यसैगरी उपमेयरमा नेकपा एमालेकी मञ्जु गुरुङ विजयी […]
काठमाडौं, १० जेठ । राष्ट्रिय जनमोर्चाले स्थानीय तह निर्वाचनमा सत्तारुढ दलबीच भएको गठबन्धनले नेकपा एमालेलाई परास्त गर्न सफल भएको निष्कर्ष निकालेको छ । हिजो सोमबार बसेको पार्टीको केन्द्रीय सचिवालयको विस्तारित […]
काठमाडौँ, ८ जेठ । नेपाल प्रहरीका पाँचजना प्रहरी नायब महानिरिक्षक (डिआईजी)लाई एआइजीमा बढुवा गर्न नेपाल सरकार गृहमन्त्रालयले सिफारिस गरेको छ । सिफारिस हुनेमा उत्तम सुवेदी, अरुण कुमार विसि, दिवेश लोहनी, […]
पोखरा, ६ जेठ । पोखरा महानगरपालिकाको मेयर पदमा गठबन्धनका तर्फबाट साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यको जीत सुनिश्चित भएको छ । उपमेयरमा भने नेकपा एमालेकी मञ्जु गुरुङको सम्भावना […]
पोखरा, ८ जेठ । पोखरा महानगरपालिकाको १ लाख १ हजार एकसय २१ मतगणना हुँदा ३ हजार मतले नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले अग्रता लिईरहेका छन् । समाजवादीका आचार्यले ४० हजार […]
एमालेका कार्यकर्ता डिल्लीराम तिवारी र कमल पोखरेललाई डिएसपी तिवारीले मुख्य निर्वाचन अधिकृतको कार्यालय भित्र मतगणनास्थलबाट पक्राउ गरेका थिए । त्यस दिन उनीहरु चुनाव विथोल्ने योजना बनाएर मतगणना भईरहेको ठाउँसम्म पुगेका […]