News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

शिशुवामा कौडा (जुवा) खेल्ने २३ जना पाँचलाख रुपैयाँसहित पक्राउ

पोखरा, १४ कार्तिक । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा वडा नं. ३० शिसुवामा कौडा (जुवा) खेलीरहेको अवस्थामा पाँचलाख ३१ हजार रुपैयाँसहित २३ जनालाई पक्राउ गरेको छ । कार्तिक ८ गते […]

‘उखु खेतीको हब’ बनाउने कोइरालाको प्रतिवद्धता

पोखरा, १३ कार्तिक । कास्की निर्वाचन क्षेत्र नम्बर १(क) का प्रदेशसभा उम्मेदवार दीपक कोइरालाले पोखरा महानगरपालिका–३२ को मालेपाटन र ढोडबेंशीलाई उखु खेतीको हब बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । पाँच […]

लमजुङको नमूना सामूदायिक अस्पताल अब एचडिसिएसले सञ्चालन गर्ने

लमजुङ, १३ कार्तिक । लमजुङको सुन्दरबजारस्थित मुठी दानबाट सञ्चालित नमूना सामुदायिक अस्पतालको व्यवस्थापन र सञ्चालन अब मानव विकास तथा सामुदायिक सेवा (एचडिसिएस)ले गर्ने भएको छ । नमूना सामुदायिक अस्पताल विकास […]

कास्की क्षेत्र नं. ३ मा स्वतन्त्र पार्टी जीत नजिक पुगेको उम्मेदवार पौडेलको भनाई

पोखरा, १३ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीको कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं २ मा निर्वाचन प्रचार प्रसारको कार्याक्रम तिब्र रुपमा अघि बढाएको छ । प्रचार–प्रसारलाई तिव्रता दिनको लागी क्षेत्र […]

‘नो नट अगेन’ अभियानको पक्षमा डा.केसी, आयोगलाई चेतावनी

काठमाडौं, ११ कार्तिक । निर्वाचन आयोगले ‘नो नट अगेन’ अभियानका विरुद्ध कडा विज्ञप्ति जारी गरे लगत्तै चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले यसको विरोधमा आयोगलाई चेतावनी दिदैं अभियानको पक्षमा उभिएका […]

आज भाइटीका, उत्तम साइत बिहान ११:३७ बजे

पोखरा, १० कार्तिक । आज भाइटीका । तिहारका मुख्य दिन । यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन अर्थात् यमद्वितीया । आज दिदीबहिनीहरुबाट दाजुभाइले टीका ग्रहण गर्ने उत्तम साइत बिहान ११ः […]

आज गोवर्द्धन, नेपाल संवत् ११४३ र म्हः पूजा गरिदैं

पोखरा, ९ कार्तिक । कात्तिक शुक्ल प्रतिपदाका दिन आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । त्यसैगरी, नेवार समुदायले नयाँ वर्षका रुपमा आज नै […]

यमपञ्चकको चौथो दिन आज गाई पूजा

काठमाडौं, ८ कार्तिक । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन […]

व्याजदर घटाउने मागसहित आन्दोलनमा उत्रने पोखराका व्यवसायीहरुको घोषणा

पोखरा, ६ कात्तिक । पोखराका उद्योगी/व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाहरुले एकतर्फी रुपले बढाएको व्याजदर घटाउने मागसहित कडा आन्दोलन गर्ने भएका छन् । पोखरा उद्योग वािणज्य संघले आइतबार आयोजना गरेको छलफल […]

‘योजना छन्, कार्यान्वयन गर्ने मौका दिनुस्’ : उम्मेदवार विश्वप्रकाश लामिछाने

पोखरा, ६ कार्तिक । विभिन्न संघसंस्था र राज्यका जिम्मेवार निकायमा बसेर उल्लेखनीय काम गरी चर्चा कमाएका माओवादी नेता विश्वप्रकाश लामिछानेले यसपटकको प्रदेशसभा सदस्यमा आमजनताले अत्याधिक मतका साथ विजयी गराउनेमा ढुक्क […]