News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

नावालिका करणी मुद्दामा फरार ७१ वर्षीय तारानाथ तिवारी पक्राउ

पोखरा, २४ पुस । अपाङ्गता भएकी नावालिकालाई जबरजस्ती करणी गरेर फरार भएका पोखरा महानगरपालिका वडा नं. २८ माझठानाका ७१ वर्षीय तारानाथ तिवारीलाई प्रहरीले घरैबाट पक्राउ गरेको छ । दुई दिन […]

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि सञ्चालनमा

पोखरा, १७ पुस । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै पोखरेली जनताहरुले देखेको सपना ४७ वर्षपछि पूरा भएको छ । अंग्रेजी नयाँ वर्ष सन् २०२३ को अवसर पारेर मुलुकको तेस्रो अन्तर्राष्ट्रिय […]

चर्को विरोधपछि पछि हट्यो सरकार, विदेशबाट ल्याईने मोवाइलमा कडाई नगर्न निर्देशन

पोखरा, १६ पुस । विदेशमा रहेका नेपालीहरुको चर्को विरोधपछि आजबाट लागू हुने भनिएको एमडिएमएस प्रणाली तत्कालका लागि कार्यान्वयन नहुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशबाट फर्केका नेपालीलाई मोवाइल […]

८२ वर्षको उमेरमा विश्वविख्यात खेलाडी पेलेको निधन

पोखरा । ब्राजिलका विश्वविख्यात खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । मृगौंला र प्रोस्टेटको समस्याबाट पीडित खेलाडी पछिल्लो समय क्यान्सरबाट पनि ग्रसित थिए । अस्पतालका अनुसार पेलेको निधन […]

गण्डकी प्रदेशका नवनिर्वाचित सांसदको शपथ ग्रहण आज

पोखरा । गण्डकी प्रदेश सभामा नवनिर्वाचित सांसदले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो १ बजे सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले शपथ ग्रहण गराउने […]

प्रधानमन्त्री प्रचण्डसहित ७ जना मन्त्रीहरुले लिए शपथ

काठमाडौं, ११ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रोपटक प्रधानमन्त्रीका रुपमा शपथ ग्रहण गरेका छन् । प्रधानमन्त्री प्रचण्डले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका थिए । […]

कास्कीमा सरुवा भएर आउँदै गरेका डीएसपी सुन र नगदसहित पक्राउ

रुपन्देही, ११ पुस । जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएर आउँदै गरेका डीएसपी ठगबहादुर केसी ३५ तोला सुन र १८ लाख रुपैयाँसहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुटवलबाट […]

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज ‘डेमो’ उडान

पोखरा, ७ पुस । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आज बुद्ध र यती एयरलाइन्सले ‘डेमो’ (प्रदर्शन) उडान गर्दैछन् । अंग्रेजी नयाँ वर्षको दिन पारेर सञ्चालनमा आउन लागेको विमानस्थलमा सम्पूर्ण परिक्षण सम्पन्न […]

अध्यादेश रोकेको भन्दै कास्कीमा राष्ट्रपति भण्डारीको विरोध

पोखरा, २ पुस । फौजदारी मुद्दामा सजाय पाई जेलमा रहेका राजनीतिक दलका नेता तथा कार्यकर्तालाई रिहाई गर्ने कानुन बनाउन ल्याइएको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले जारी नगरेको भन्दै पोखरामा नेत्रविक्रम चन्द […]

७ औं पर्वतीय महोत्सव सम्पन्न

पोखरा, २६ मंसिर । अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजना भएको ७ औँ पर्वतीय महोत्सवमा आइतबार सकिएको छ । नेपाल पर्वतरोहण संघ र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले आयोजना गरेको महोत्सव दुई दिन चलेको […]