News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

चर्कियो जेनजीको आन्दोलन, मृतकको संख्या १४ पुग्यो

काठमाडौं, २३ भदौ । भ्रष्टाचार विरुद्ध र  सामाजिक सञ्जाल बन्दको विरोधमा भएको प्रदर्शनका क्रममा काठमाडौंमा मात्र १४ जनाको मृत्यु भईसकेको छ ।  देशभरि नैं जेनजी पुस्ताले चर्को रुपमा आन्दोलन अघि […]

जानुकाले रचिन् नयाँ इतिहास

पोखरा, २३ भदौं । लेखनाथ उद्योग वाणिज्य संघमा पहिलोपटक महिला नेतृ जानुका पराजुली अधिकारीको नेतृत्वमा रहेको प्यानलले १५औं महाधिवेशनमा कार्यसमितिको पदाधिकारी र सम्पूर्ण सदस्यहरूमा ‘क्लिन स्विप’ गर्दै नयाँ इतिहास रचेको […]

‘जेनजी’ पुस्ताको टार्गेटमा भ्रष्टका सन्तान

पोखरा, २२ भदौं । नेपालमा जेनजी पुस्ताले सामाजिक सञ्जालमार्फत भ्रष्टाचारविरुद्ध सशक्त र प्रभावकारी अभियान सुरु गरेको छ। विशेषगरी टिकटकमा नेताहरू, उच्च पदस्थ कर्मचारीहरू र तिनका सन्तानको विलासितापूर्ण जीवनशैलीमाथि प्रश्न उठाउँदै […]

मेयर धनराज आचार्य अन्ततः ठेकेदार र गुन्डाकैं शरणमा

वातावरणीय प्रभाव मूल्यांकनका लागि कम्पनीले राखेको सुनुवाइ हप्ताअघि पनि बिथोलिएको थियो। बिहीबारको कार्यक्रममा विद्यार्थी संगठन र स्थानीयले नाराबाजी गर्दै रोकेका थिए । पोखरा, १९ भदौ । पोखरा महानगरपालिकाका मेयर धनराज […]

खाजा घर सञ्चालन गरी अनैतिक क्रियाकलापमा संलग्न ४ जना पक्राउ

पोखरा, १९ भदौ । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–८ जाल्पा रोड क्षेत्रमा सञ्चालित विभिन्न खाजा घरहरूमा अनैतिक क्रियाकलाप सञ्चालन गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । प्रहरीले घटनास्थलबाट […]

को हुन् त जानुका पराजुली अधिकारी ?

पोखरा, १८ भदौं । लेखनाथ उद्योग वाणिज्य संघको २९ वर्षे इतिहासमा पहिलोपटक एक सशक्त महिला नेतृ, जानुका पराजुली अधिकारी, सिङ्गो प्यानलसहित अध्यक्ष पदका लागि चुनावी मैदानमा उत्रिएकी छन्। भदौ २० […]

मिटरब्याजीको अवैध साम्राज्य ध्वस्त पार्दै नेपाल प्रहरी

काठमाडौं, १८ भदौ । अवैध मिटरब्याजी कारोबारमा संलग्न ७७ वर्षीय विनोदकुमार श्रेष्ठलाई प्रहरीले ४ करोड २५ लाख ५० हजार नगद, ९ किलो ८३७ ग्राम सुनका गरगहना र ३ किलो २१८ […]

४४ विपन्न तथा जेहन्दार विद्यार्थीलाई शैक्षिक छात्रवृत्ति

पोखरा, १८ भदौ । सिद्धि सेतुली स्मृति प्रतिष्ठान पोखराले कास्की जिल्लास्थित विभिन्न सामुदायिक विद्यालयका ४४ जना विपन्न तथा जेहन्दार विद्यार्थीलाई शैक्षिक छात्रवृत्ति वितरण गरेको छ । आमा सेतुलीमाया शाक्यको १०६ […]

संघीय शिक्षा ऐनविरुद्ध शान्तिपूर्ण प्रदर्शन

पोखरा, १७ भदौं । नेपाल सरकारले प्रस्ताव गरेको संघीय शिक्षा ऐनको विरोधमा देशभरका निजी तथा आवासीय विद्यालयहरू आन्दोलित बनेका छन्। निजी विद्यालयहरूलाई गैरनाफामूलक बनाउने र पूर्ण छात्रवृत्तिको प्रावधान हटाउने सरकारी […]

भरतपोखरीमा बाघमारा महोत्सव आयोजना हुने

पोखरा, १७ भदौ । पोखरा महानगरपालिका वडा नं. ३३, भरतपोखरीस्थित बाघमारामा शुभतारा युवा क्लबको आयोजनामा बाघमारा महोत्सव हुने भएको छ। आगामी भदौ १९ देखि ३० गतेसम्म सञ्चालन हुने यो महोत्सवले […]