News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ पर्यटन

घरबासबाट समृद्धिको अपेक्षा गर्दै ढोरपाटनवासी

वासुदेव पौडेल गण्डकी । बढ्दो चिसोका कारण ढोरपाटनको आसपासका खोलामा पानी जमेको छ । गण्डकी प्रदेशको महत्वपूर्ण पर्यटकीय गन्तव्य यस स्थानमा चिसो मौसम भए पनि यतिखेर पर्यटकको आगमन भइरहेको छ […]

‘घुमौँ सौराहा’ अभियानले तान्यो पर्यटक

चितवन । कोभिड–१९ को सङ्क्रमणका कारण सुस्ताएको पर्यटन व्यवसाय विस्तारै चलायमान बन्दै गएको छ । अङ्ग्रेजी नयाँ वर्षसँगै यहाँको सौराहामा आन्तरिक पर्यटक क्रमशः बढ्दो क्रममा रहेका छन् । व्यवसायीले अङ्ग्रेजी […]

हेलिकोप्टर सेवाले खप्तड घुम्ने पर्यटक बढे

विमलबहादुर विष्ट डोटी । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय एवं धार्मिकस्थल खप्तड घुम्न जानेहरुका लागि पाँचदिने ‘हेली टुर प्याकेज’ शुरु भएपछि खप्तड पुग्ने आन्तरिक पर्यटक बढ्न थालेका छन् । खप्तडको प्रवेशद्वार […]

ढुङ्गामाथि आकर्षक मन्दिर निर्माण

म्याग्दी । म्याग्दी नदी किनारको फराकिलो र समथर फाँटको बीचमा गोलो आकारको विशाल चट्टान । फेदीदेखि शिरसम्म घुमाउरो रेलिङसहितको पैदलमार्ग । चट्टानको शिरमा आकर्षक मन्दिर । बेनी नगरपालिका–२ बगरफाँटमा चट्टानमाथि […]

पर्यटकीय गन्तव्य पर्यटकको पर्खाइमा !

वासुदेव पौडेल/कृष्ण दवाडी    गण्डकी । कोरोनाले थलिएको पर्यटनलाई चलायमान बनाउन संस्थागत रुपमा समेत विभिन्न प्रयास भइरहेका अवस्थामा गण्डकीका पर्यटकीय गन्तव्य यतिखेर पर्यटकको पर्खाइमा छन् । पोखरासहित समग्र गण्डकी क्षेत्र पर्यटकका […]

हिउँ नपर्दा चिन्तामा किसान

नवीन लामिछाने    मनाङ । यतिबेला हिमाली जिल्लाका खेतबारी र डाँडापाखा सेताम्मे हिउँले ढाकिन्थे । यस वर्ष हिउँ नपर्दा डाँडापाखा उराठलाग्दा र खेतबारी मरुभूमि जस्ता भएका छन् । हिउँले ढाकिएका जमीनमा […]

झोलुङ्गे पुललाई विश्व रेकर्ड राख्ने प्रक्रिया शुरु

गलकोट । बागलुङ र पर्वत जोड्ने गरी हालै निर्माण गरिएको ५६७ मिटर लामो झोलुङ्गे पुललाई विश्व रेकर्ड (गिनिज बुक)मा दर्ता गर्ने प्रक्रिया शुरु गरिएको छ । विश्वकै लामो दावी गरिएको […]

अन्नपूर्ण आधार शिविर जान पिसिआर रिपोर्ट नचाहिने

पोखरा । अन्नपूर्ण आधार शिविरका पदमार्गमा जान अब पिसिआर रिपोर्ट आवश्यक नपर्ने भएको छ । पर्यटकका लागि पिसिआर रिपार्ट अनिवार्य गरी यही माघ १ गतेदेखि विश्वको चर्चित उक्त पदमार्ग खुला […]

गण्डकी प्रदेशमा व्यवसाय जीवन रक्षा कर्जा

हरि बास्तोला गण्डकी । विश्वव्यापी रुपमा फैलिएको कोभिड—१९ का कारण थला परेका साना तथा मझौला उद्योगलाई पुनःस्थापित गर्ने लक्ष्यका साथ गण्डकी प्रदेश सरकारले व्यवसाय जीवन रक्षा कर्जा कार्यक्रम सञ्चालन गर्ने […]

‘अनअराइभल भिसा’ सेवा सञ्चालन गर्न माग

काठमाडौँ । पर्यटन क्षेत्रका सरकारी तथा निजी क्षेत्रका अगुवा संस्थाले विदेशी पर्यटकलाई आकर्षण गर्न हवाईमार्ग तथा स्थलमार्गबाट नेपाल भित्रिने सम्पूर्ण नाकाबाट प्रवेशाज्ञा (भिसा) अनअराइभल सेवा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गरेका […]