लक्ष्मी गारु भादगाउँ, २५ भदौ । गणेश चतुर्थीका अवसरमा आज नेवार समुदायले जीवनमा चोर दोष नलागोस् भन्ने कामनासाथ आउँदो दशैँ भित्र्याउन चथाः गणेश र चन्द्रमाको पूजा गरी चथाःपर्व मनाउँदै छन् […]
सुशीला रेग्मी रामपुर (पाल्पा), २४ भदौ । कालीगण्डकीमा अहिलेजस्तो ठाउँठाउँमा पुल बनेका थिएनन् । कालीको भेल उर्लेर आउने अनि पानीको सतह घट्ला कि भनेर दिनभरजसो कुरेर बस्नुपर्ने हुन्थ्यो । […]
काठमाडौँ, २३ भदौ । भूमाफियाले गुठीको जग्गा कब्जा गर्दा गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा ३०० वर्षदेखि चल्दै आएको भगवान् शिवको तामाको खट बोक्ने जात्रा सङ्कटमा परेको छ । गोकर्णेश्वर नगरपालिका–४ माकालबारीस्थित […]
लण्डन, १४ भदौ । लण्डन शहरको दक्षिण पूर्वमा रहेका बुद्ध धर्म अनुयायी नेपालीले गुम्बा स्थापना गरेका छन् । डायमण्ड बुद्धिष्ट सेन्टर नामक संस्थाको पहलमा बनेको उक्त गुम्बाको क्षेत्रफल एक हजार […]
वासुदेव पौडेल गण्डकी, १४ भदौ । प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीका दिनमा पोखरा महानगरपालिका–३२ लामेआहालस्थित राधाकृष्ण मन्दिरमा प्राचीन मौलिक संस्कृतिमा आधारित कृष्णबालन देखाउनुका साथै कृष्णलिलामा आधारित भजन तथा नृत्य देखाइन्थ्यो । […]
विमलबहादुर विष्ट डोटी, १३ भदौ । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्व गौरा आज धुमधामका साथ भित्रयाइएको छ । सुदूरपश्चिममा मनाइने विभिन्न चाडपर्वमध्ये गौरा पर्वलाई विशेष महत्वका साथ लिने गरिन्छ । आज […]
पोखरा, १२ भदौं । रचनाकार एवं गायिका दिलकुमारी खाँण (लक्ष्मी हमाल)को नयाँ समसामयिक तथा मौलिक तिज गीत ‘बुवाको आँगनीमा’ सार्वजनिक भएको छ । लय तथा शब्द संकलन लक्ष्मी आफँैले गर्नुभएको […]